एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका छन । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख...

माओवादी केन्द्र त्रिवेणी गाउँपालिकाको दोस्रो सम्मेलन अर्थमन्त्री शर्माद्धारा उद्घाटन

रुकुम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलनको माओवादी केन्द्रका नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा "प्रभाकर"ले उद्घाटन गरेका छन् । माओवादी केन्द्रको देशव्यापी गाउँपालिका अधिवेशन गर्दै छ । सो अवसरमा रुकुम पश्चिमका...

बुवाको सपना पुरा गर्न भन्दै खुमबहादुरका छोराले रोजे राजनीति

दाङ । उमेरले २८ वर्ष पुगेका अनुराग खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । उनी दाङ जिल्लामै सबैभन्दा बढी मत प्राप्त गरेर महाधिवेशनमा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिको लागि मंगलबार भएको मतदानबाट दाङका तीन...

फतुवा विजयपुरबाट एमाले नगर अध्यक्ष बिजय यादव सहित २८ जना प्रतिनिधि चयन

रौतहट । नेकपा एमालेको १० औं महाधिवेशनका लागि रौतहटबाट फतुवा विजयपुर नेकपा एमाले नगर अध्यक्ष एवम पुर्व मन्त्री प्रभु साहको स्वकीय सचिव बिजय यादव निर्बिज सहित २८ जना प्रतिनिधि चयन भएका छन् चितवनमा १०१२ मंसिरमा...

कम्युनिष्ट आन्दोलनको निरन्तरताका लागि एमालेबाट विद्रोह : माधव नेपाल

सुर्खेत। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले कम्युनिष्ट आन्दोलनबाट पतन भएका कारण आफूहरुले विद्रोह गरेको बताएका छन। समाजवादी पे्रस सङ्गठन सुर्खेतद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमाले विकृति, विसङ्गति, व्यक्तिवाद र गुटबन्दीमा...

केपी ओली जहाजमा, भीम रावल सडकमा

काठमाडौ। नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन् । रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका छन् ।सौराहा पुगेका भीम...

एमालेका महाधिवेशनको तयारी अन्तिम(तस्बिरसहित)

तस्बिर;सबिन लोप्चन चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । यही मङ्सिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग सपन्न भएको छ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार...

कोमल वलीको एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । शुक्रबारबाट चितवनमा हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशन उनी केन्द्रीय सदस्यमा भिड्न लागेकी हुन्...

एमाले महाधिवेशनको तयारीको ७५ प्रतिशत काम सकियो

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ । एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन...

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

चितवन । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले आजका...