सगरमाथा चढन तयारीमा रहेका असई छन्त्याललाई प्रधानमन्त्रीको बिदाई
काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...
प्रहरीले दियो सांसद राइ पक्राउ परेको जानकारी संसदलाई
काठमाडौं, १४ बैशाख । सांसद माया राइ पक्राउ परेको जानकारी प्रहरीले संघीय संसदलाई दिएको छ।
सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकालीले सांसद राइ पक्राउ परेको बारेमा सो जानकारी गराएको हो ।
‘उपरोक्त सबन्धमा...
आतंकवादलाई विश्वबाटै पराश्त गरौः मन्त्री भण्डारी
महोत्तरी, १४ बैशाख । श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले संसारमा आतंकवादीको अन्त्य हुनु आवश्यक रहेको बताएका छन् ।
महोत्तरीको गौशालामा आयोजित एक कार्यक्रमकाबीच भारतमा भएको आतंकवादी हमालामा परि ज्यान गुमाएका १...
रौतहट पालिकाहरुको बेरुजु ११ अरब बढी: अख्तियारमा उजुरी पर्दैमा दोषी हुन्न
सञ्जय मिश्रा
रौतहट, १३ बैशाख। महालेखा परीक्षकको कार्यालय काठमाडौंका उपप्रमुख तथा सचिव पदमराज पौडेलले रौतहटको स्थानियतहको बेरुजु ११ अरब नाघेको बताएका छन्।
रौतहटको मध्यभाग गरुडा स्थित एक कार्यक्रमका प्रमुख अतिथिको रूपमा सहभागि भएका महालेखा परीक्षक सचिव...
सरकार ढल्छ भन्नेहरु गल्न थालेका छन्ः प्रधानमन्त्री
काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन्।
एमाले संसदीय दलको बैठकमा आज...
कक्षा १२ को परीक्षा केन्द्र निर्धारणमा व्यापक आर्थिक चलखेलकाे आशंका
मुकेश कुमार यादव
सिरहा १२ बैशाख । सिरहामा कक्षा १२ को परीक्षा केन्द्र मिलाउन राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालयलका कर्मचारीहरुले चलखेल गरेको छ।
लहानस्थितको राष्ट्रिय परीक्षा र्बोडका कर्मचारीहरुले परीक्षा केन्द्र निर्धारणका नाममा सिरहा, सप्तरी, उदयपुर, खोटाङ...
शिक्षक महासंघ र सरकार बिच केही बेरमा बार्ता हुदैँ
काठमाडौं, १३ बैशाख । सरकार र आन्दोलनरत शिक्षकबीच आज बार्ता हुने भएको छ ।
शनिवार बिहान शिक्षा तथा प्रविधि मन्त्रालयमा बिहान ७ः३० बजेबाट वार्ता सुरू हुनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति...
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उप्रमुखबीच श्रम सम्झौतालागि छलफल
काठमाडौं, १२ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासमा मिसन उपप्रमुख आर्मिन मेसिनोभिक बीच श्रम सम्झौता गर्ने सम्बन्धमा छलफल भएको छ ।
शुक्रवार मन्त्रालयमा मन्त्री भण्डारी र...
शिक्षक महासंघले बार्ता टोली बनाओस, सरकार बार्तामा बस्छः शिक्षा मन्त्री
काठमाडौं, १२ बैशाख । शिक्षा, बिज्ञान तथा प्रवृधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघले तय गरेको बार्ता टोलीसँग सम्बाद गर्न तयार रहेको जनाएका छन् ।
शिक्षक महासंघ र सरकार बिच हुने भनिएको बार्ता अन्तिम समयमा भाडिए...
शिक्षा मन्त्रालयले बार्ता टोलीको नाम एकलौटी राखेको भन्दै शिक्षकहरू गएनन बार्तामा
काठमाडौं, १२ फागुन । सरकारसँग बार्तामा गएका शिक्षकहरू मन्त्रालय नै नपसी फर्किएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएकोको सहमति नभएको भन्दै बार्ता नगरी फर्किएका हुन ।
‘२५ सदस्यीय नामावली शिक्षक महासंघ तयार नगरेको...