सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा पुनः हेर्दाहेर्दैमा
काठमाडौं, २० चैत । सुनवाइ नसकिए पछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा पुनः हेर्दा हेर्दैमा राखिएको छ ।
निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्त तथा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको दुवै...
राप्रपा नेता मिश्र र राणा थप ६ दिन हिरासतमा नै रहने
काठमाडौं, २१ चैत । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरालाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
मिश्र र राणा सहित ४१ जनालाई आपराधिक...
पोष्ट कोभिड पछि दिपक बोहोराको गएको थियो आवाज, पार्थिव शरीर फर्काईयो काठमाडौं
भैरहवा, चैत्र १९ । रुपन्देही क्षेत्र नं. ३ का सांसद तथा राप्रपाका वरिष्ठ नेता सांसद दीपक बोहराको पार्थीव शव हेलिकप्टर मार्फत भैरहवावाट फर्काईएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्ताहरुले भैरहवा देखी...
भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी
भैरहवा, १९ चैत। राप्रपाका सांसद दीपक बोहोराको शव भैरहवा पुगेको छ।
भैरहवास्थित उनको निवासमा अन्तिम श्रदाञ्जलीको काम भइरहेको छ ।
उनको आज बिहान ओम अस्पताल, काठमाडौंमा निधन भएको थियो ।
उनको शव हेलिकोप्टरमा भैरहवा गृह नगर भैरहवा...
प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री
काठमाडौं, १९ चैत। उपप्रधान तथा सहकारी बिकास मन्त्री प्रकाशमान सिंहले कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली थाईल्याण्ड भ्रमणमा गए पछि सिंहले सो जिम्मेवारी प्राप्त गरेका हुन् । राष्ट्रपति रामचन्द्र पाैडेलले...
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान
काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन ।
उनी आज दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका हुन।
कुटनीतिक...
दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन
काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बरिष्ठ नेता दिपक बोहोराको निधनले स्तब्ध भएको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षति भएको पनि लिङदेनले जनाएका छन्...
दिपक बोहोराको निधनमा संसदवाट शोक प्रस्ताव पारित
काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री दिपक बोहराको निधनमा संसद्बाट शोक प्रस्ताव पारित भएको छ ।
मंगलबार ढिलो गरी बसेको प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
बोहरा...
आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य
काठमाडौं, १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि लागु हुने गरी अन्त्य गरेका छन ।
नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले...
नयाँ वर्ष र विस्काः जात्राको अवसरमा भक्तपुर महोत्सव हुने
काठमाडौं । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै नयाँ वर्ष २०८२ र प्रसिद्ध विस्काः जात्राको अवसरमा भक्तपुरमा महोत्सव हुने भएको छ। भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा यहीँ चैत २८ गतेदेखि २०८२...