श्रमिकलाई न्यूनतम्भन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छ- प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८...
संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई कांग्रेसको ह्वीप
काठमाडौँ । नेपाली कांग्रेसले बुधबार बस्ने संसदको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।
बुधबार बस्ने बैठकमा सरकारले ल्याएका अध्यादेशहरु स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफ्ना...
संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मत हाल्न ह्वीप जारी गरेको छ ।
बुधबार बस्ने संसदको बैठकमा अध्यादेश पेश हुने भएपछि एमालेले आफ्ना सांसदहरुलाई संसद...
सरकार र उद्योगीबीच ग्यासको मुल्य बढाउने सहमति
काठमाडौँ । सरकार र आन्दोलन घोषणा गरेका ग्यास उद्योगीसँग सहमति भएको छ । ग्यास उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच भएको वार्तामा सहमति जुटेको हो । सहमतिसँगै उद्योगीहरूको आन्दोलन स्थगित...
ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा दोषी ठहर भएका र सफाइ पाएकाहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ ।
दोषी ठहर भएकाहरुलाई बढी सजाय हुनुपर्ने र सफाई पाएकाहरुलाई दोषी ठहर...
लोसपा रौतहटको संयोजकमा भरत साह मनोनयन
रौतहट - महन्थ ठाकुर नेतृत्वको लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले राैतहटको जिल्ला संयोजकमा भरत साहलाई मनोनयन गरेको छ।
लाेसपाकाे अन्तरिम विधान प्रथम संशोधन अनुसार पुरानो जिल्ला संयोजकको स्थानमा भरत साहलाई मनोनयन गरिएको हो।
पार्टी केन्द्रीय अध्यक्ष महन्थ...
तराई मधेश जागरण अभियान: महोत्तरीको तयारीको लागि नेताहरु जनताको घर खोज्दै
बिशाल बस्नेत
२० फाल्गुन, महोत्तरी, तराई मधेश जागरण अभियानको लागि माओवादी केन्द्र महोत्तरीका नेताहरु जनताको घर खोज्न व्यस्त वनेका छन् । अभियानमा सहभागी हुने अध्यक्षसहित पदाधिकारीहरुलाई २१ गते रातिको बासस्थानको लागि उनीहरु दौडधुपमा लागेका हुन्...
आज अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौँ । आज संघीय संसद अन्तर्गतको अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बिहान ११ बजे बस्ने बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार...
बालेनको ओलीलाई अर्को आक्रमण- तपाईका भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ, सुशासन कायम गरेरै छोड्छु
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले अर्को स्ट्याटस लेख्दै केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् । बालेनले सरकारले भ्रमको खेती गरिरहेको भन्दै ६ वटा उदाहरण समेत दिएका छन् ।
बालेनले...
नेविसंघ केन्द्रीय सदस्यद्वारा पथरीका विद्यार्थीमाथि हातपात
पथरी - स्ववियु निर्वाचनको माहोल देशभर तातेका बेला मोरङको पथरी बहुमुखी क्याम्पसमा भने असहज स्थिति सिर्जना भएको छ।
चैत्र ५ गतेका लागि तय गरिएको स्ववियु निर्वाचनको तयारीस्वरूप विभिन्न कलेजहरूमा सोमबार (फागुन १९ गते) दल दर्ता...