अर्थ मन्त्रालय प्रवेशमा कडाई
काठमाडौं, ९ जेठ । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।
बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।
‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन्...
परराष्ट्र मन्त्रालयद्वारा महेश कुमार श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई आधिकारिकता
काठमाडौं — परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतको परमादेशअनुसार सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको छ। यस सम्बन्धमा मन्त्रालयले बिहीबार विश्वभर रहेका सबै नेपाली दूतावासलाई सर्कुलर पठाएर...
संसदीय समितिमा बिनियोजन बिधेयक माथी छलफल हुने
काठमाडौं, ८ बैशाख । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० वाट सुरू हुनेछ, जुन बैठकमा विनियोजन...
डिआइजी बढुवामा विवाद : रेग्मीविरुद्ध गृहमा युवराज सफलको उजुरी
काठमाडौं, ७ जेठ। नेपाल प्रहरीमा हिजाे साँझ भएको डिआइजी पदको बढुवालाई लिएर विवाद मचिएकाे छ ।
बढुवा समितिद्वारा सिफारिस गरिएको ११ जनाको सूचीप्रति गम्भीर आपत्ति जनाउँदै युवराज सफलले सूचीमा परेका एसएसपी दिपक रेग्मीको बढुवा निर्णय खारेज...
राप्रपा नेपालले भातृ संगठनको रुपमा बनायो राष्ट्रिय लघुवित्त संगठन
काठमाडौं, ७ जेठ । कमल थापा नेतृत्वको राप्रपा नेपालले लघुबित्तसँग सम्बन्धितहरुको संगठनको रुपमा राष्ट्रिय लघुबित्त संगठन नेपाल गठन गरेको छ।
पार्टीको भातृ संगठनको हैसियत दिई निर्माण गरिएको संगठनको अध्यक्षमा सुमित्रा डाँगी (संखुवासभा) रहेकी छिन् ।
साथै...
डोटीका गाउँ बस्तीमा कांग्रेस नेता विष्ट
दिपायल । डोटी प्राकृतिक हिसाबले धनी छ। ऐतिहासिक रूपमा वैभवशाली छ। डोटेली राज्यदेखिनै डोटीको सदरमुकाम दिपायल सिलगढी सुदूरपश्चिमकै प्रशासनिक केन्द्र थियो। तर, माओवादी सशस्त्र द्वन्द्वपछि डोटी ओझेलमा पर्दै गएको छ।
डोटीका गाउँ बस्ती रित्तिँदै गइरहेका...
राप्रपा युवा संगठनका अध्यक्ष केसी रिहा
काठमाडौं, ७ जेठ । राप्रपा सम्बध युवा संगठनका नेता सुजित केसी रिहा भएको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक अधिवक्ता सुजित केसीलाई रिहा गर्ने आदेश गरेको छ।
सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई...
लोडसेडिङ हल्ला मात्रै, आजवाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु
काठमाडौं, ७ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताएका छन ।
मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी...
पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री
काठमाडौं, ७ जेठ/
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले जलवायु पूर्वानुमानलाई केवल वैज्ञानिक दस्तावेजमा सीमित नराखी योजना निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष उपयोगमा ल्याउन जोड दिएका छन्।
उनले जलवायु परिवर्तनका कारण मौसम चुनौतीहरू थप जटिल बन्दै गएको...
रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित
रुकुमपूर्व, ७ जेठ । जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका, रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा सम्पन्न भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिशेष सम्बोधन गरेको सो सभामा रुकुमपूर्वमा...











