स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यकः स्वास्थ्य मन्त्री

काठमाडौं, ७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि  श्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन...

नवनियुक्त गभर्नरले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं, ७ बैशाख । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधान न्यायाधीस प्रकाशमान सिंह राउतसमक्ष नवनियुक्त गभर्नर पौडेलले पद तथा गोपनियताको सपथ लिएका हुन् । हिजो बसेको मन्त्रीपरिषद बैठकले पौडेलालाई...

अर्थमन्त्रि र नवनियुक्त गभर्नर बिच भेटबार्ता

काठमाडौं, ७ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेटेका छन्। आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन् । सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक...

सत्ता गठबन्धनले ८४ को चुनाबसम्म निरन्तरता पाउँछः शंकर पोखरेल

दाङ, ७ जेठ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने ठोकुवा गरेका छन । प्रेस चौतारी दाङ शाखाले आज गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला...

लेखासहित संघीय संसदका ५ वटा समितिको बैठक बस्दै

काठमाडौं,  ७ जेठ। संघीय संसदका ५ वटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरबारस्थित कार्यालयहरूमा उक्त बैठक बस्नेछ । जसअनुसार सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ। जुन बैठकमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल...

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

काठमाडौं, ७ जेठ । राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । आज बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको...

यसकारण अनुगमनको क्रममा कुटिए औषधि बिभागका कर्मचारी

सञ्जय मिश्रा रौतहट, ६ जेठ। रौतहटमा  औषधि पसल अनुगमन गर्न गएका औषधी ब्यवस्था बिभाग बिरगंजका कर्मचारीमाथी कुटपिट भएको छ । भारतीय सीमासँग जोडिएको जिल्लाको राजपुर नगरपालिका–४ स्थित औषधि पसल अनुगमन गर्न गएका विभागका कर्मचारीमाथि स्थानीय महिला...

डेढ महिनाको रस्साकस्सी पछि अन्ततः विश्व पौडेल गभर्नर नियुक्त

काठमाडौं, ६ बैशाख ।  नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मङ्गलबार साँझ बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गरेको हो । यसअघि बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले...

मन्त्रिपरिषदकाे बैठक जारी, मुलुकले नयाँ गभर्नर पाउन सक्ने

काठमाडाैं, ६ बैशाख । मन्त्रिपरिषद बैठक जारी रहेकाे छ ।   प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साे बैठक जारी रहेकाे हाे ।   बैठकले नयाँ गभर्नर नियुक्ति गर्ने सम्भावना रहेकाे छ । मंगलबार अर्थ मन्त्रालयमा बसेकाे गभर्नर सिफारिस समितिले...

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, भुमी बिधेयक पेश गरिने

काठमाडौं, ६ बैशाख । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक आज बिहान ११ः०० बजेका लागि बोलाईएको छ।   आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९...