नवगठित दल “जनता समाजवादी” लाई देउवा द्धारा खुशी व्यक्त
काठमाडौं । काङ्ग्रेस सभापति शेर बहादुर देउवाले भर्खरै एकिकृत पार्टी "जनता समाजवादी पार्टी-नेपाल " लाई बधाई तथा शुभकामना दिएका छन । सरकारले दलबिभाजन सम्बन्धि अध्यादेश जारि गरेसंगै रातारात समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ले...
मृगौला पिडित हिमला पुनलाई विष्णुकुमार ईङ्नामकाे सहयोग
काठमाडौं । दुवै मृगौला फेल भएर डायलासिस गरिरहेकी रोल्पाकी हिमला पुन मगरले उपचार नपाइरहेको समाचार प्रकाशित भएपछि हङकङमा रहेका सर्जक विष्णुकुमार इङ्नामले सहयोग पठाएका छन् ।
इङ्नामले १० हजार सहयोग पठाएका हुन् । नेपालमा समस्या...
आजपनि दुईजना संक्रमित थपिए दुईजनाले स्वास्थ्य लाभ गरेर घर फर्के
काठमाडौ । राजधानीको पेप्सिकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै दुईजना कोरोना संक्रमित निको भएका छन्।
पाटन अस्पतालमा उपचाररत परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत बैशाख २मा काेराेना पुष्टि भएपछि...
एन्फाद्धारा नेपालमा रहेका विदेशी खेलाडीलाई आवश्यक राहत उपलब्ध
काठमाडौं । नेपाल फुटबल संघ "एन्फाले नेपालमा रहेका विदेशी खेलाडीहरुलाई आवश्यक राहत सामाग्री प्रदान गरेको छ।
एनफाले नेपालमा रहेर विभिन्न क्लबमा आवद्ध रहेर खेलिरहेक विदेशी खेलाडीहरुलाई दैनिक उपभाेगिय सामाग्री प्रदान गरेकाे हाे । लकडाउनकाे कारण...
काठमाडौंमा अधिकाम्स पेट्राेल पम्पकाे ठग्ने काईदा यस्ताे छ : बचि राख्नुहाेस
विपेन उलङगे । हिमाल टाईम्स
काठमाडौं । नेपालमा पेट्राेल पम्प वालाले पेट्राेल तथा डिजेल ठगि गर्छन भन्ने कुरा सबैले शंका राख्छन तर कसरि ठगियाे भन्ने सुईकाे समेत पाउदैनन उपभोक्त । पेट्रोल तथा डिजेल ठगिकाे गुनासाे...
ओलीले अध्यादेश फिर्ता लिने बारे गरे छलफल सुरु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिन सकारात्मक भएकाे बताएको छ । बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहासँगको छलफलमा अध्यादेशले नकारात्मक असर गरेकाे महशुस गरेका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन तयार भएको...
कुहिएको चामल राहतका रुपमा वितरण गर्ने मेयर २ लाख ८१ हजार धराैटिमा रिहाइ
काठमाडौं । लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतका रुपमा गुणस्तरहिन खाध्याबस्तु बितरण गर्ने कलैया उपमहानगरपालिका मेयर राजेश राय यादव पक्राउपछि धराैटिमा रिहा भएका छन ।
जिल्ला प्रशासन कार्यालय बाराले माग गरेको २ लाख ८१ हजार...
पूर्वसचीव भिम उपाध्यायलाई साईबर मुद्दा चलाईने
काठमाडौं । पूर्वसचीव भिम उपाध्याय पक्राउ परेकाे खबर प्राप्त भएकाे छ । उपाध्यायलाई बुधबार सांझ ललितपुरबाट पक्राउ गरिएकाे बताएको छ ।
उनलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिई साईबर अपराध अन्तर्गत मुद्दा चलाउने एक...
रुकुमपूर्वका स्थानीयतहले गरे अलपत्र मजदुरकाे उद्धार
रुकुमपूर्व । कामका सिलसिलामा जिल्ला बाहिर गएर फर्किँदै गरेका मजदूरलाई रुकुम (पूर्व) का स्थानीय तहले उद्धार गरेका छन् ।
इँटाभट्टामा मजदूरी गरेर फर्कँदै गरेका मजदूरहरुलाई बीच बाटामा अलपत्र परेपछि स्थानीय तहले उद्धार गरेर गन्तव्यमा पुर्याएका...
राजपा र समाजवादी पार्टी विच एकता
काठमाडौंमा । मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको छ। सरकारकाे अध्यादेश आएसंगै फुट्ने त्रासका बीच बुधबार मध्यरातमा दुई दलले एकीकरणमा हस्ताक्षर गरेका हुन्।
पार्टी एकिकरणपछि एकीकृत दलको नाम...










