Home समाचार

समाचार

सम्पत्ति शुद्धीकरण प्रकरणमा पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रकरणमा मतियारको भूमिका खेलेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा पूरक आरोपपत्र दायर गरेको छ। विशेष...

नेपाल–कोरिया श्रम सहयोग सेमिनार २०२६ सम्पन्न, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप र पुँजी उद्यमशीलतामा...

काठमाडौं । नेपाल र दक्षिण कोरियाबिचको श्रम सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यका साथ ‘नेपाल–कोरिया श्रम सहयोग सेमिनार २०२६’ सम्पन्न भएको छ । दक्षिण कोरियाली दूतावास र ईपीएस सेन्टरको सहकार्यमा युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित...

एमाले उपाध्यक्ष पौडेल बिरूद्द २० करोड बढी बिगो दावी गर्दै मुद्दा दर्ता

काठमाडौं, ३२ असार । नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले आज...

प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्दै छन् । केही बेरमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिबीच महिला उद्यमशीलताको प्रवद्र्धन, उद्योग...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘न्याय परिषद्को वार्षिक...

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा निर्धारण गरिएको...

लेखा समितिमा बिधुतीय राहादानी छपाइका बारेमा छलफल हुदैँ

काठमाडौं, ३० असार । संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय, सिंहदर परिसरमा उक्त बैठक बस्नेछन् ।   आजको सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय राहदानी छपाई सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान...

प्रतिनिधिसभा बैठकमा तीन आयोगको प्रतिवेदन प्रस्तुत हुने

काठमाडौं, ३० असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।   संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ  ।   आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फवाट कानुन, न्याय तथा संसदीय मामिला मान्त्री सोबिता...

लागुऔषधसहित पाँच भारतीय नागरिक पक्राउ

कास्की, २९ असार । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३२ मजुवाबाट लागुऔसधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेशका २७ वर्षीय विकास कुमार,२१ वर्षीय आशिष कुमार,२९...

बाराको पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

बारा, २९ असार। बाराको कलैया उपमहानगरपालिकामा पोखरीमा नुहाउने क्रममा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार साँझ करिब ६स्३० बजे कलैया उपमहानगरपालिका–११ घोघरियास्थित पोखरीमा नुहाउने क्रममा स्थानीय सन्तोष पासवानकी...