Home समाचार

समाचार

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं। डिउटीमा खटिएको प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं पेप्सीकोला बस्ने ४७ वर्षीय प्रेमनाथ सेढाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिलका-१ केशरमहल चोकमा ट्राफिक ब्यवस्थापन डिउटीमा खटिएको...

गण्डकी सरकार ढल्यो, ठुलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ । सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मतलाई बदर गर्दै उनलाई पदमुक्त हुने फैसला सुनाएको...

कर्णाली प्रदेश सरकारले ल्यायो दुई कार्यविधि

सुर्खेत। कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई कार्यविधि स्वीकृत गरेको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘मुख्यमन्त्री दलित आयआर्जन (रोजगारी) प्रवद्र्धन कार्यक्रम सञ्चालन (पहिलो संशोधन) कार्यविधि २०७८’ र ‘हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७८,’ स्वीकृत गरेको हो। प्रदेश सरकारका...

रुकुममा माओवादीको अगुवाइमा १३ सय किलोमिटर बाटो खनि सकेका छौँ – राजकुमार शर्मा

विपेन उलङगे रुकुम पश्चिम । रुकुम (पश्चिम) निर्वाचन क्षेत्र "ख" का प्रत्येक्ष प्रदेशसभा सदस्य पदका लागि लोकतान्त्रिक-बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्मा "आर्ट"ले रुकुममा शान्ति प्रक्रियापछि मात्रै विकास भएको बताएका...

काठमाडौं उपत्यकामा मंगलबार मात्रै २ हजार १ सय २९ प्रकोपका बिरामी थपिए

  काठमाडौं । काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। त्यसमध्ये...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि...

भाडा बढाएका वायुसेवा कम्पनीलाई कारवाही गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले अनुचित तरिकाले भाडा बढाएका वायुसेवा कम्पनीहरुलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । अध्यक्ष महर्जनलले प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै बढी भाडा लिने विमान कम्पनिलाई...

नायिका स्वेता भट्टराईका श्रीमान मिलनको निधन

काठमाडौं । नायिका स्वेता भट्टराइका श्रीमान् मिलन सापकोटाको कोरोनाका कारण निधन भएको छ । सापकोटाको काठमाडौंको एक अस्पतालमा उपचारको क्रममा मंगलबार बार निधन भएको हो । उनलाई केही दिन अगाडि कोरोना संक्रमण पुष्टी भएको...

रवि लामिछानेसहित गोर्खा मिडियाका चार सञ्चालकलाई कारवाही गर्न संसदीय समितिको सिफारिस

काठमाडौं । सहकारी ठगी बारे संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ । समितिले संसदमा पेश गरेको प्रतिवेदनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक...

होम आइसोलेशनमा रहेका एक बृद्धको निधन

  कोरोना सङ्क्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । कोभिड सङ्क्रमण पुष्टि भइ होम आइसोलेशनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको हो । इलाका...