काेराेना प्रकाेप: विश्वभरि १ लाख ७० हजार बढीको मृत्यु, अमेरिकामा ४२ हजार बढी
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ७० हजार ४५५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म २४ लाख ८१ हजार...
सरकारले ल्याएकाे अध्यादेश अनुचित र अनिष्टकारी अध्यादेश : भिम रावल
काठमाडौं । सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले कडा विरोध गरेका छन् ।
रावलले सामाजिक सञ्जाल ट्वीटरमा उक्त विधेयकलाई अनिष्टकारी भन्दै ट्विट गरेका छन ।...
नेकपाकाे बैठक बसिरहेका बेला राष्ट्रपतिले अध्यादेश जारी गरेपछि बैठक निर्णय बिहिन
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार साँझ बसेको सचिवालय बैठक प्रभावित भएको छ ।
सरकारले सोमबारै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । पार्टीमा छलफल नगरी अध्यादेश ल्याएपछि...
सरकारले जारी गरेको दुई अध्यादेश प्रति काङ्ग्रेसको यस्ताे आपत्ति
काठमाडौं । सरकारले जारी गरेको दुई अध्यादेश प्रति काङ्ग्रेसको यस्ताे आपत्ति जनाएको छ ।
कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेकाे बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे...
दलसम्बन्धि अध्यादेश सँगै सरकारकाे अर्काे अध्यादेश पनि
काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धि अध्यादेश सँगसँगै संवैधानिक परिषदको गणपूरक संख्या घटाउने अध्यादेश पनि ल्याउने निर्णय गरेको छ ।
सोमवार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि संवैधानिक परिषद बैठक बस्नका लागि...
प्रधानमन्त्रीलाई गगनकाे व्यङ्ग्य : आँखा र कान परिक्षण गराउन उपयुक्त
काठमाडौं । काङ्ग्रेस नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गर्दै आंखा र कान परिक्षण गर्न भनेका छन । थापाले फेसबुकमा एउटा स्टाटस लेख्दै यस्ताे व्यङ्ग्य गरेका हुन ।
थापालले लेखेका छन,"हप्तौँ हिँडेरै घर...
मलेसियाले आप्रवासी श्रमिकहरुकाे सामुहिक काेराेना परिक्षण गर्ने
क्वालालम्पुर । मलेसियामा काेराेना संक्रमित विदेशी बढेसंगै मलेसियाले विदेशीहरुकाे सामुहिक काेराेना परिक्षण गर्ने भएकाे छ । सिंगापुरमा अत्यधिक सङ्ख्यामा आप्रवासीहरुमा काेराेना संक्रमण देखिएपछि मलेसियाले आप्रवासीहरुमा निगरानी राख्न लागेकाे हाे ।
मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक डातु...
भिड जम्मा गरेर प्राथाना गराउने पास्टर पक्राउ
काठमाडौं । घरमै भिड जम्मा गरेर प्राथाना गराउने पास्टर पक्राउ परेका छन । काेराेनाभाईरस काे जाेखिम बढिरहेकाे बेला अनावश्यक भिड जम्मा गरेरकाे पास्टर बलिराम महताेलाई चितवन प्रहरीले पक्राउ गरेकाे हाे ।
चितवनकाे खैरहनी नगरपालिका-७ सर्तुनीबाट...
मन्त्री भेटेपछि मन्त्री र मन्त्रालयकाे अनर्गल प्रचार नगर्न डा: पुुनकाे आग्रह
काठमाडौं । बिभिन्न सञ्चारमाध्यममा आएका समाचारहरु र स्वास्थ मन्त्रालयकाे पत्र बारे स्पष्ट पार्दै शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुका प्रमुख मेडिकलअधिकृत डाक्टर शेर बहादुर पुनले एक विज्ञप्ति जारि गरेका छन ।
विज्ञप्तिमा आफुलाई जाेडेर...
कैलालीका काेराेना संक्रमित युवाा घर फर्के
काठमाडौँ । कैलालीका २१ बर्षिया काेराेना संक्रमित युवा उपचार पछि आज घर फर्केका छन । उनि सेती अञ्चल अस्पतालमा कोभिड १९ काे सफल उपचार पछि ब डिस्चार्ज भएका हुन ।
कैलालीको लम्की निवासी २१ वर्षीय...











