काेराेना उपचारमा खटिने निजी अस्पतालका चिकित्सककाे तलब भत्ता सरकारले व्यहाेर्ने
काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा खटिने निजी अस्पतालमा कार्यरत चिकित्सकलाई पनि सरकारि सरह भत्ता उपलब्ध गराउने भएकाे छ ।
निजि अस्पतालमा कार्यरत चिकित्सक सरकारीमा आएर काम गरे सरकारी चिकित्सकसरह सेवा, सुविधा उपलब्ध गराउने निर्णय...
काङ्ग्रेसले पनि बनायो काेराेना लक्ष्यण परिक्षण वेब एप
काठमाडौं । प्रतिपक्षदल नेपाली काङ्ग्रेसले पनि काेराेना लक्षंयण परिक्षण गर्ने वेब एप निर्माण गरेकाे छ । प्रवक्ता विश्वप्रकास शर्मा द्धारा हस्ताक्षरित एक विज्ञप्ति जारि गर्दै विशेषज्ञ चिकित्सकहरुको परामर्शमा पार्टीको सूचना, संचार तथा प्रचार विभागले...
नेपालमा अझै एक साता लकडाउन थपियाे
काठमाडौं । नेपालमा लकडाउन अझै एक हप्ता लम्बिने भएकाे छ । काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यस्तो निर्णयलाई आज बसेकाे मन्त्री परिषद बैठकले अनुमाेदन गर्दै बैशाख ३ गते सम्मका लागि लकडाउन घाेषणा...
भारतमा काेराेना भाईरसबाट मर्नेकाे सङ्ख्या १ सय १८ पुग्याे
नयाँदिल्ली । भारतमा काेराेना भाईरस (काेभिड-१९) मर्नेकाे सङ्ख्या १ सय १८ पुगेकाे छ ।
भारतमा अहिलेसम्म ४ हजार ३ सय १४ जनामा संक्रमण देखिएकाे छ भने ३ सय २८ जनाले स्वास्थ लाभ गरेका छन ।...
विश्वभरि मर्नेकाे सङ्ख्या ६९ हजार बढि,ईटलीमा सुधार अमेरिकामा बढदाे
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ६९ हजार ७४ सय ९८ पुगेकाे छ ।
अहिलेसम्म १२ लाख ७४ हजार ९ सय ३८मा देखिकाे संक्रमणमध्य २ लाख ६५ हजार ८ सय...
नेपालमा अझै एक साता लकडाउन थपिने
काठमाडौं । नेपालमा लकडाउन अझै एक हप्ता लम्बिने भएकाे छ । काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यस्तो निर्णय गरेकाे हाे ।
सोमबार बसेको समितिको बैठकले लकडाउनलाई एक हप्ता लम्ब्याउने निर्णय गरेको हो। आज...
अमेरिकामा काेराेनाका कारण मृत्यु भएका भनिएका ङिमाकाे मुटु चल्यो
काठमाडौं। अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु भएको भनिएका एक नेपाली जीवितै रहेको पाइएको छ । अमेरिकामा बसोवास गर्दै आएका ङिमा तेम्बा शेर्पालाई अस्पतालले शनिबार मृत्यु भएकाे परिवारलाई खबर दिएकाे र पछि उनको मुटु चलि रहेकाे...
दिल्लीमा ५ हजार नेपालीको बिचल्ली
नयाँदिल्ली । पहिला रोगको अब भोकको डर ! राजधानी दिल्ली सहित सम्पूर्ण भारतमा नेपालीहरु कोरोना रोग भन्दा पनि यसले सिर्जना गरेको त्रासले उत्पन्न भएको समस्यामा रुमल्लिएका छन् । भारतमा ‘लकडाउन’ गर्नु पहिलेदेखिनै होटेल, सपिङमल...
संक्रमित महिलालाई नियन्त्रणमा लिने सशस्त्र प्रहरीको टाेलिनै क्वारेन्टाइनमा
क
ञ्चनपुर । वेदकोटकी ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ती महिलालाई नियन्त्रणमा लिने सशस्त्र प्रहरी टोलीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।
ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बल बीओपी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज...
सरकारले द्रुतगतिमा काेराेना परिक्षणकाे रणनीति लिने
काठमाडौं । सरकारले द्रुतगतिमा काेराेना परिक्षणकाे रणनीति लिने भएकाे छ । भारतबाट आएकामा पनि काेराेना संक्रमण देखिएपछि लाखौं नेपाली भारतबाट आएका कारण टेष्टकाे दायारा सरकारले बढाउन लागेकाे हाे ।
भारतबाट लाखौं नेपाली भित्रीए पनि क्वारेन्टाइनमा...











