बैशाख महिना भरी यस्तो गर्दैछ प्रतिनिधिसभा
काठमाडौं, १२ बैशाख । सङ्घीय संसद्ले बैशाख भरी प्रतिनिधिसभाले गर्ने कार्यक्रमको क्यालेन्डर सार्बजनिक गरेको छ ।
प्रतिनिधिसभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठकले आजबाट सुरु हुन लागेको हिउँदे अधिवेशनमा यो महिनाभर बस्ने बैठकको क्यालेण्डर पारित गरेर...
एमाले नेतृत्वलाई घेराबन्दीमा पारिदैँछ, सतर्क हुन जरूरी छः एमाले महासचिव
काठमाडौं, १२ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न नसक्ने बताएका छन ।
प्रेस चौतारी नेपाल केन्द्रीय समितिको दोस्रो बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राज्यलाई कमजोर...
प्रेस चौतारीको नवनिर्वाचित केन्द्रिय समितिको बैठक सुरू
काठमाडौं, १२ बैशाख । प्रेस चौतारी नेपाल केन्द्रीय समितिको बैठक सुरु भएको छ।
संगठनका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रकृति संरक्षण कोषको सभा कक्ष ललितपुरमा बैठक सुरु...
रौतहटमा १४ बर्षिय बालकको हत्या
सञ्जय मिश्रा रौतहट ११ बैशाख।
रौतहटमा एकजना १४ बर्षीय बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने ५ दिन पछि शव खोलाको पानीमा बरामद भएको छ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा एकजना...
सुनको मुल्य घटयो
काठमाडौं, १२ बैशाख । शुक्रबार भने सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार मुल्य घटेर १ लाख ८९ लाख ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
बिहीबार...
सिरहामा अनुदानको रकम अपचलन गर्न फर्जी क्याम्पस प्रमुख बनाइयाे, कराेडाैं हिनामिनाकाे आशंका
मुकेश कुमार यादब
सिरहा १२ बैशाख । सिरहाको गोलवजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले अनुदानको रकम हत्याउनैकै लागि फर्जि क्याम्पस प्रमुख खडा गरेका छन्।
क्याम्पसका प्रमुख साहले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त...
चुनावमा गरेको वाचा बिर्सिएको छैन्ः अध्यक्ष प्रचण्ड
गोरखा, १२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै चुनावमा गरेका वाचा नबिर्सेको बताएका छन्।
कार्यपालिका सदस्य तथा गाउँपालिका अध्यक्ष विष्णु...
अमेरिकी डलर संगै युरोको भाउ पनि घट्यो, अन्यको अवस्था कस्तो छ ?
काठमाडौ, बैशाख १२ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज...
संसदको छैटौं अधिवेसन आजवाट सुरू, यस्तो छ सम्भावित कार्यसुची
काठमाडौं, १२ बैशाख । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।
जसअनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिवाट प्राप्त अधिवेसन आब्हान सबन्धी पत्रको...
संसदमा पहिलाे सम्बाेधन प्रधानमन्त्रीले गर्ने
काठमाडौं, १२ बैशाख । संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।
सभामुख देवराज घिमिरेले हिजो बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीका बारेमा छलफल हुदाँ...











