६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदै छ । चालु आर्थिक वर्षको बजेट रु चार अर्ब...

भोलिदेखि बालबालिकालाई खोप

काठमाडौँ । भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो...

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाइने

खोटाङ । ऐतिहासिकस्थल खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको छ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकैको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको हो । अभियानका क्रममा ज्याकराण्डा, कल्की,...

रोल्पामा युवती मृत फेला

  रोल्पा । रोल्पामा एक युवती मृत फेला परेकी छिन । मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छिन् । विक सुतेको कोठामा सर्पसमेत फेला परेकाले सर्पले डसेको हुनसक्ने आशङ्का गरिएको छ...

“पखेटा” – डा. टीकाराम पोखरेल

लघुकथा - पखेटा डा. टीकाराम पोखरेल मान्छेले पखेटा हाल्यो । मान्छेले पखेटा हालेपछि खबर भाइरल हुने नै भयो । पखेटा नहालेका मान्छेहरुले ठाने- "अब मान्छे पनि आकाशमा उड्ने भो । यो मानव विकासको इतिहासकै ठूलो उपलब्धि हो...

रबि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी, प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा

काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । राष्ट्रिय सभागृहमा आयोजित पार्टीको नाम घोषणा कार्यक्रममा उनले स्वतन्त्र उम्मेदवारी...

परपुरुषसँग रंगेहात फेला पारेपछि पत्नीको ह,त्या

  काठमाडौं । पूर्वी सिक्किमको साम्लिकमा अस्थायी बसोबास गर्दै आएका एक नेपाली पुरुषले आफ्नी श्रीमतीको ह,त्या गरेका छन् । आफ्नै घरमा परपुरुषसँग आपत्तिजनक अवस्थामा रंगेहात फेला पारेपछि वीरबहादुर रसाइलीले श्रीमतीको ह,त्या गरेको नर्थइस्ट टुडेले जनाएको...

तीन दिनदेखि बेपत्ता युवतीको सीमानाकाबाट उद्धार

बैतडी । तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८ की सरस्वती बोहराको उद्धार गरिएको हो । घरपरिवारले दिएको निवेदनका आधारमा खोजतलास गर्दै जाँदा भारत जाँदै गरेको...

नेपालको कुरिलो दुबई र कतारमा पुग्यो

काठमाडौँ । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ । एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक...

त्रिवेणीमा स्वास्थ्य क्षेत्रका प्राथमीकीकरणमा परेका ५ समस्या समाधानमा सामुहिक प्रतिबद्धता

रुकुम । त्रिवेणी गाउँपालिका स्वास्थ्य क्षेत्रका प्राथमिकीकरणका आधारमा ५ समस्याको समाधानमा सामुहिक प्रतिबद्धता जनाईएको छ । आगामी वर्षको लागि गाउँपालिकामा स्वास्थ्य क्षेत्रको योजना तथा बजेट तर्जुमा पुर्वतयारी बैठकको अवसरमा जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवाला निकायले...