समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव चयन
रौतहट - माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव यादव दोहोरिएका छन्।
एकीकृत समाजवादी रौतहटको नवाैं जिल्ला अधिवेशनले कमल राय यादवको अध्यक्षतामा ७४ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।
नवगठित जिल्ला कमिटीको...
संसद सचिवालयले भन्यो, ‘प्रतिनिधिसभाको एक स्थान रिक्त’
काठमाडौं, ३० चैत । प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको छ।
संघीय संसद सचिवालयले सूचना निकालेर प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको जानकारी दिएको हो। सचिवालयका अनुसार रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा...
ओली सरकार बदनाम भईरहेको कुरामा देउवा कन्भिन्स
काठमाडौं, ३१ चैत । केपी ओली नेतृत्वको सरकार बदनाम छ भन्ने आफु कन्भिन्स रहेको कुरा देउवाले संकेत गरेका छन् ।
आज बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारणसभालाई सम्बोधन गर्ने क्रममा अर्का नेता शेखर कोइरालाले ओली...
देश स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढ्योः प्रधानमन्त्री
झापा, ३० चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताएका छन ।
एमालेको झापा जिल्ला कमिटीले आज दमकमा...
एमालेका युवाहरु सिध्धिए भन्नेहरुलाई बैशाख ११ गते देखाउँछौंः ओली
झापा, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पक्षमा युवा छैनन भन्नेहरूलाई बैशाख ११ गते देख्ने बताएका छन् ।
दमकमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले एमाले मात्रै युवाहरूले मन...
रास्वपाका नेत्री राई एमालेका प्रवेश
झापा, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा एमालेमा प्रवेश गरेकी छिन ।
एमाले झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं...
ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छः ईश्वर पोखरेल
पोखरा, ३० चैत । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उनलाई कारबाही गरिने बताएका छन ।
कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि...
फाेटाेमा तनावग्रस्त बिरगञ्ज
वीरगंज, ३० चैत । वीरगंजको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ ।
वीरगंज महानगर आसपासको क्षेत्रमा साँझ साढे६ बजेदेखि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त...
शेखर समूहले समानान्तर लोकतान्त्रिक अपाङ्ग संघ बनाउन खोजेको आरोप
काठमाडौँ, ३० चैत । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा समानान्तर संघ चलाउने प्रयास थालिएको छ ।
गत चैत ११ गते संघको निर्वाचन सम्पन्न भई नयाँ कार्यसमिति आइसकेको अवस्थामा शेखर समूहले भने नयाँ...
पुरानै ब्यवस्थामा फर्किने कल्पना पनि गर्न सकिन्न: उपप्रधानमन्त्री सिंह
काठमाडौं, ३० चैत। उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले हजारौंको बलिदानी र संघर्षबाट प्राप्त अधिकारहरूको रक्षाका लागि संवेदनशील भएर सोच्नुपर्ने बेला आएको बताएका छन् ।
लाेकतान्त्रिक नेवा: खलसहितका संघसंस्थाले कीर्तिपुरमा आयाेजना गरेकाे नयाँ वर्षको...











