नेपाल पत्रकार मञ्चको केन्द्रीय अध्यक्षमा पुन: युवराज बिद्रोही

काठमाडौं, ३० चैत । नेपाल पत्रकार महासंघकाे एसाेसिएट संस्था नेपाल पत्रकार मञ्चको साताैं महाधिवेशनबाट निर्वाचित दाजु युवराज विद्रोही चयन भएका छन् विद्रोहीको नेतृतवमा उपाध्यक्षमा बिमल थापा, महासचिवमा राजु भण्डारी, सचिवमा क्रमश: प्रितमसागर कर्माचार्य, सन्तोष मिश्र र कमला नेपाल...

रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाईकल बरामद

रौतहट ३० चैत।  रौतहट स्थित प्रहरी गस्ती टोलीले जिल्लाको बिभिन्न स्थानबाट कागजपत्र नभएको ५ थान चोरीको मोटरसाईकल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गत १५ गतेदेखि हिजो २९ गतेसम्म ठाउँ ठाउँमा...

दमकमा जागरण सभा आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

झापा, ३० चैत । आज दमकमा हुने विशाल जागरण सभालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले आयोजना गरेको कोशी प्रदेश स्तरीय...

बैरो संघको अध्यक्षमा गुरुङ बिजयी

काठमाडौं, ३० चैत । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन प्यानलका अध्यक्षका उम्मेदवार वनसिंह गुरुङ ६१ मतान्तरले विजयी भएका छन । गुरुङ म्यानेजमेन्ट प्रालिका संचालक गुरूङ संघको पूर्व द्वितीय...

वैदेशिक रोजगारलाई अझै मर्यादित र ब्यबस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी

काठमाडौ, २९ चैत । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंंह भन्डारीले वैदेशिक रोजगार ब्याबसायीलाई अझै मर्यादित बनाउने जिम्मा ब्यबसायीहरुको नै भएको बताएका छन । आज काठमाडौंमा वैदेशिक रोजागार ब्याबसायी संघको ३१ औं साधारणसभा कार्यक्रममा...

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली

रुपन्देही, २९ चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताए । नेकपा एमालेको रुपन्देही जिल्ला कमिटीले आज...

प्रदेशको योजना खरिदविक्रि प्रकरणः मन्त्री साह नै किनबेचमा ब्यवस्त

मुकेशकुमार यादव सिरहा २९ चैत। सरकारले सुशासनको प्रतिबद्धता दोहोर्याइरहेको बेला मधेश प्रदेशका मन्त्रीहरू भने बिचौलियाहरु मार्फत योजनाहरू ‘बिक्री’ मा व्यस्त रहेको पाईएको छ। मधेस प्रदेशका वन तथा वतावरण मन्त्री त्रिभुवन साह विचौलिया र स्वयम् आफै पनि योजनाको...

शिक्षा बिधेयक चाँडै पारित हुन्छ, आन्दोलनमा बसिरहनु पर्दैन्: प्रधानमन्त्री

रुपन्देही २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरु आन्दोलनमा बसिरहनुुनपर्ने बताएका छन्। नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...

जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जनको प्यानल निर्वाचित

सञ्जय मिश्रा रौतहट- जनता समाजवादी पार्टी नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन यादवको प्यानल विजयी भएको छ। जिल्ला अध्यक्षलगायत सात जना पदाधिकारीको लागि भएको निर्वाचनमा राजीव रञ्जन यादवको प्यानल विजयी भएको हो। उनी ६६ मतको अन्तरले विजयी भएका हुन्।...

चोरीको अल्टो कार बरामद, १२ जना प्रतिवादी पक्राउ

रौतहट - रौतहट प्रहरीले भारतीय नम्बर प्लेटको चोरीको एउटा अल्टो कार बरामद गरेको छ भने १२ जना फरार प्रतिवादी लाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय राजापुर बाट गएको गस्ती टोलीले राजापुर नगरपालिका-३ डमार चौकमा चेकजाँचको क्रममा...