ब्राउनसुगर तस्करीमा बाराका एसपी तामाङको एक्सन, दुई जना भारतीय तस्कर पक्राउ

सञ्जय मिश्रा रौतहट ‍- बारा प्रहरीलाई ब्राउनसुगर तस्करी नियन्त्रणमा ठूलो सफलता प्राप्त भएको छ। ट्याक्टरको तेल ट्यांकीभित्र राखेर तस्करी गरिँदै गरिएको ठूलो परिमाणको ब्राउनसुगरसहित बारा प्रहरीले दुई जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला...

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं, २७ चैत । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा स्विकृत भएको छ।   प्रधानमन्त्री तथा विश्वबिधालयका कुलपति केपी शर्मा ओलीले उनको राजिनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।   प्रधानमन्त्री ओलीको दबाब थेग्न नसकेको भन्दै...

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

काठमाडौं, २८ चैत ।   बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । अघिल्लो दिन बुधबार  ९.६६ अंकले बढेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन आज ५.५७ अंकले घटेको हो । जस अनुसार नेप्से परिसुचक...

रोजगारी र उत्पादन बृद्दी हुने खालको बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् ।   आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा...

माओवादी उपाध्यक्षले भेटे पत्रकार रजकको परिवारलाई

काठमाडौं, २८ चैत ।नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा आज राजावादी आगजनी(चैत्र १५ को)मा हत्या भएका पत्रकार सुरेश रजकको ताहाचलस्थित घरमा पुगेका छन् । पार्टी अध्यक्ष प्रचण्डको सन्देश लिएर पुग्नुभएका प्रवक्ता सापकोटाले रजकका अभिभावक...

नौ दिन पछि सरकार र शिक्षक महासंघ बिच बार्ता

काठमाडौँ, २८ चैत  । सिंहदरबारमा सरकार र शिक्षकहरूबिच बार्ता सुरू भएको छ। शिक्षा ऐन जारी गर्नु पर्ने माग गर्दै काठमाडौंमा आन्दोलनरत शिक्षकहरूसँग सरकारले ९ दिन पछि बार्ता सुरू गरेको हो। शिक्षा मन्त्री बिधा भट्टराई पनि सो...

एसियन हाइवे सडक विस्तार व्यक्तिको जग्गामा, वर्षौंदेखि न्याय खोज्दै

पथरी- एसियन हाइवे निर्माणका क्रममा मोरङको पथरीशनिश्चरे वडा नम्बर १० स्थित जिरिखिम्तीमा देखिएको जग्गा विवाद मिलाउन सरोकारवालाको ढिलासुस्तीका कारण स्थानीयमा थप त्रास पैदा भएको छ। कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकाको सिमानामा रहेको जिरिखिम्तीस्थित मोरङ्गी खोला...

बाणिज्य बिभागको अनुगमन जारी, २० उधोगको कारोबार

काठमाडौँ, चैत २८। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ ।   ञघविभागले आज थप चार वटा तार उद्योगको कारोबार रोक्का गरेको छ भने गत...

नेपाल बारमा कांग्रेस एमालेका प्यानलै बिजयी, अबको नेतृत्व बिजय मिश्र

काठमाडौं, २८ चैत । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा बिजयप्रसाद मिश्रको प्यानलले बाजी मारको छ।   सत्तारूढ नेपाली कांग्रेस–नेकपा एमाले प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका विजयप्रसाद मिश्रको प्यानलै निर्वाचित भएको हो ।   गत शनिवार सम्पन्न निर्वाचनको मतगणना बिहिबार...

१ लाख ५८ हजार बढी शान्ति सैनिकले देशको इज्जत बढाएका छन्ः राष्ट्रपति

काठमाडौं, २८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको स्पष्ट पारेका छन । राष्ट्रपति पौडेलले अन्समिल मिसन लिवियामा जाने श्री नयाँ...