ज्ञानेन्द्र शाहीको आरोप- ‘कुलमानसँग प्रचण्डले टिआरसी साटे’

काठमाडौं, ११ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथी गम्भिर आरोप लगाएका छन् । भर्खरै सम्पन्न मन्त्रीपरिषद बैठकलेनेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर...

यसिमाले अस्विकार गरिन चौतारीको प्रतिष्ठान ईन्चार्ज

बिराटनर, ११ चैत। यसिमा महतले प्रेस चौतारीले दिएको प्रतिष्ठान ईन्चार्ज अस्विकार गरेकी छिन् । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको क्रममा उनलाई प्रतिष्ठान ईन्चार्ज घोषणा गरिएको थियो। घोषणा गरिएको १ घन्टा भित्रमा उनले सो पदमा...

गार्डियन माइक्रो लाइफको वार्षिक साधारण सभा आज बस्दै

काठमाडौ, चैत्र ११ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज बस्दै छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । साथै, अन्य उपयुक्त इन्स्योरेन्ससँग...

एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा आज बस्दै

काठमाडौ, चैत्र ११ । एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा आज बस्दै छ । सभामा बैंकले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । जसअनुसार सेयरधनीहरुको हात यसवर्ष खाली हुने भएको छ । यसअघि नै...

युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको आज साधारण सभा बस्दै

काठमाडौ, चैत्र ११ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज बस्दै छ । सभामा यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत...

आज डलरको कारोबार भाउ स्थिर, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, चैत्र ११ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज...

जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

नुवाकोट, १० चैत । शिवपुरी गाउँपालिका–६ खोले गाउँमा १६ जना जुवाडे पक्राउ परेका छन । सोही स्थानका  ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सुरेन्द्रसमेत १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरिएको हो...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रसुवा, १० चैत ।  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भएका २३ वर्षीय नविन रावललाई प्रहरीले पक्राउ गरेको छ । रावलले ती किशोरीलाई जबरजस्ती करणी...

भक्तपुरमा कवाडी टिप्ने एक वृद्धको हत्या, अनुसन्धान गर्दै प्रहरी

भक्तपुर - भक्तपुरमा कवाडीको काम गर्ने एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार आइतबार बिहान ५:५५ बजे मध्यपुर ठिमी नगरपालिका-९ बोडेमा एक वृद्धको शव फेला परेको हो। बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा खोटाङ केपिलासढी...

सुन र चाँदी दुवैको भाउ घट्यो

काठमाडौं, चैत्र १० । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ७४ हजार १०० रुपैयाँ कायम...