यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, चैत्र ज्१० । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले...

संघीय संसदका दुई समितिको बैठक बस्दैँ

काठमाडौं, १० चैत । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ ।   संघिय संसद सचिवालय सिंहदरबार परिसरमा ती बैठक बस्नेछन् ।   सचिवालयका अनुसार आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे देखी सुरू हुनेछ...

प्रेस चौतारीको महाधिवेसन आजवाट, प्रधानमन्त्रीले उदघाटन गर्ने

बिराटनगर, १० चैत  । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजवाट विराटनगरमा सुरु हुँदै छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ ।   केन्द्रीय महाधिवेशनको आइतबार...

राप्रपाको खबरदारी सभा आज जनकपुरमा

काठमाडौं, ९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ ।   पोखरावाट सुरू भएको खबरदारी सभा सुर्खेत हुदैँ जनकपुरमा पुगेको हो ।   जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ः०० बजे देखी सो सभाम सुरू हुनेछ ।   पुर्व...

ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश

ठोरी, ८ चैत । ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जारी ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्गत मधेसको अन्तिम कार्यक्रममा कांग्रेस उपसभापति माओवादीमा प्रवेश गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल...

सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोग अनिबार्य गर्दछाैंः उधाेग मन्त्री

काठमाडौं, ७ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले तीव्र औद्योगीकरणबाट मात्रै रोजगारी सृजना र अर्थतन्त्र सुधार गर्न सकिने बताएका छन ।   आज काठ्माण्डौँमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनमा...

मृगौला सबन्धी उपचारमा नेपालले क्रमिक उपलब्धी हासिल गरिरहेको छ: प्रधानमन्त्री

काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएका सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताएका छन् ।   नेपाल सोसाइटी अफ...

नागरिक उन्मुक्तिको केन्द्रिय समिति बैठक आजवाट

काठमाडौं, ८ चैत । नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय समिति बैठक बस्दैँछ ।   पहिलो महाधिवेशन पछि आजवाट सुरू हुन लागेको यो पहिलो केन्द्रीय समिति बैठक हो ।   बैठक चैत ८ र ९ गते मध्य बानेश्वरस्थित सनराइज क्याफेमा...

विपिन जोशीको सुरक्षित रिहाइका लागि प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग आज टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन्...

उद्योग मन्त्री भण्डारीसँग मोल्डोभाका परराष्ट्र मन्त्री पपसोईको शिष्टाचार भेटवार्ता

काठ्माडाैं, ७ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीसँग गणतन्त्र मोल्डोभाका उपप्रधान तथा परराष्ट्र मन्त्री मिहेल पपसोईले शिष्टाचार भेटघाट गरेका छन् ।   भेटका क्रममा मन्त्री भण्डारीले सन् १९९३ मा कूटनीतिक सम्बन्ध स्थापित...