भक्तपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

भक्तपुर । भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा...

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाउँदै

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको...

कृतिका शाहले लिइन नेपाली नागरिकताको प्रमाणपत्र

काठमाडौं । पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्। उनले बुधवार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन्। कृतिकालाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकताको प्रमाणपत्र...

मिष्टर नेपाल एसियाको उपाधि चितवनका बिशाललाई

चितवन । मिष्टर नेपाल एसिया सिजन ३ को उपाधि चितवनका बिशाल परियारले जितेका छन । बुधवार साझ ६० जनालाइ पछाडी पादै बिशालले उपाधि सहित मिष्टर एसिया २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन...

होटल सब्रिनाले पायो ‘बेष्ट नेपाल होटल अवार्ड’

काठमाडौं । काठमाडौंको हात्तिगौडामा रहेको होटल सब्रिनाले ‘बेष्ट नेपाल होटल अवार्ड’ पाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वल्डवाइड बेष्ट होटल डटकमले उक्त अवार्ड प्रदान गरेको हो...

मकवानपुरको दामन सिमभञ्ज्याङमा हिमपात

मकवानपुर । मकवानपुरको पर्यटकीय क्षेत्र दामन र सिमभञ्याङ क्षेत्रमा बाक्लो हिमपात भएको छ । उक्त क्षेत्रमा बिहानैबाट हिमपात भईरहेको छ । यस वर्षको पहिलो पटक हिमपात भएको हो । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि...

प्रचण्डको प्रतिवेदनमा ११ समुहको प्रस्तुति सकियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि बुधबार ११ वटा समूहको प्रस्तुति सकिएको छ। अध्यक्षको प्रतिवेदन र विधान मस्यौदामा छलफल गर्न गठित २५ वटा मध्ये बुधबार ११...

चन्द्रागिरीमा हिमपात, हिउँमा रमाउनेहरुको लर्को

काठमाडौं । हिउँदे वर्षा भएसँगै राजधानी वरिपरिका डाँडामा बाक्लो हिमपात परेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भएको हो । वर्षासँगै राजधानीको चन्द्रागिरीमा पनि बाक्लो हिमपात भएको छ...

जुम्लामा ट्युशन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप

कर्णाली । चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो । विद्यालयमा बालबालिका नभेटिने...

रुकुम लगायत उच्च पहाडमा हिमपात, अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित

काठमाडौँ । मंगलबार रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ । हिमपातसँगै अधिकांश...