बारामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दश जना घाईते
सर्लाही । बारामा छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
जिल्लाको सिम्रौनगढ नगरपालिका – ५ की ६५ वर्षीया शरदा देवीको...
अलग अलग कार्यक्रम गरी एनआरएनए डे मनाइँदै, २२ बर्षमा महत्वपूर्ण उपलब्धी हासिल गरेको दाबी
काठमाडौं । गैरआवासीय नेपाली अभियान शनिबारबाट २२ वर्ष पूरा गरि २३ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा गैरआवासीय नेपाली संघ(एनआरएनए)ले अलग अलग कार्यक्रमको आयोजना गर्दैछन् ।
हाल संस्थागत रुपमै दुई समूहमा विभाजित एनआरएनएले...
जुम्ला र रुकुम पश्चिमका १९ जना कैदीबन्दी अझै फरार
सुर्खेत । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार जुम्ला र रुकुमपश्चिमका २९ जना कैदी बन्दी अझै फरार रहेका छन् । फरार कैदी बन्दी मध्ये १९ जना रुकुम पश्चिम र १० जना...
जुम्लाको गुठिचौर गाउँपालिकामा खाना र इन्धनमा मात्रै ५६ लाख भन्दा बढी खर्
मुगु । जुम्लाको गुठिचौर गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा खाना, इन्धन र विविध खर्चमा करिब ५६ लाख रुपैयाँ खर्च गरेको खुलासा भएको छ । पालिकाको आन्तरिक स्रोतको भन्दा कैयौँ गुणा बढी रकम अनुत्पादक खर्चमा...
काठमाडौंमा शनिबार हुने भनिएको मोटरसाइकल ¥याली प्रशासन द्वारा निषेध
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार हुने भनिएको मोटरसाईकल ¥याली तथा सभा गर्न निषेध गरेको छ ।
शुक्रबार एक सूचना जारी गरि ¥याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी...
बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न आज इलामको जाँदैछन् ।
त्रिुवन विमान स्थलबाट झापाको भद्रपुर विमानस्थल हुँदै उनि इलाम पुग्ने...
एमालेको सचिवालय बैठक आज पनि जारी
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्न लागेको हो ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकमा महाधिवेशनको मिति तोक्नेबारे...
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बिहीबारबाट बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा टुंगो लगाउने बताइएको छ ।
बैठकमा...
सर्लाहीको धनकौलमा बाढी प्रभावितलाई राहत वितरण
सर्लाही । हालै आएको बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि सर्लाहीको धनकौल गाउँपालिकामा राहत सामग्री वितरण गरिएको छ।
शुक्रबार धनकौल गाउँपालिकाको कार्यालयमा औचारिक कार्यक्रम आयोजना गरि बाढी प्रभावितलाई राहत वितरण गरिएको हो। कार्यक्रम प्लान इन्टरनेशनल नेपाल...
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।
यस्तै,...











