केआइआइटीले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने
काठमाडौं, ८ फागुन । भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ । उनी आइतबार कलेजको होस्टेलमा मृत भेटिएकी थिइन्...
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादी बैठक स्थगित
काठमाडौं । संविधानसभा सदस्य एवं पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधनपछि एकीकृत समाजवादीको बिहीबारका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
सापकोटाको बिहीबार बिहान ५९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो...
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलकाे सडक यात्रा
महोत्तरी, ७ फागुन
जिल्ला ट्राफिक कार्यालय महोत्तरीले स्वास्थ्य र ट्राफिक सचेतनाको कार्यक्रममा सयौजनालाई सडकमा उतारेको छ । प्रजातन्त्र दिवसको अवसर पारेर बुधबार गरिएको कार्यक्रममा प्लेकार्डसहित विद्यार्थी र स्थानियहरुलाई साइकल र्र्याली गराएर ट्राफिक कार्यालयले झन्डै एक हजारजनालाई सडकमा उतारेको...
अमेरिकी डलरकाे भाउ स्थिर, युराे घट्याे
काठमाडौ, फागुन ०८ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र...
नेकपा एसको केन्द्रिय समिति बैठक बस्दैँ
काठमाडौं, ८ फागुन । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक बस्दैँछ ।
हिजो बिहान ७ बजे देखी पोलिटब्युरो समितिको बैठक बसे पछि आज केन्द्रीय समितिको बैठक बस्न लागेको हो।
अस्ति बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव...
राजाको सदिच्छामा राप्रपाको पूर्ण समर्थन छ : धवलशमशेर राणा
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी महामन्त्री डा. धवलशम्शेर राणाले देशलाई संकटबाट निकास दिने पूर्वराजा ज्ञानेन्द्रको सदिच्छामा राप्रपाको पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन्।
देशलाई गंभीर संकटबाट निकाल्न सबै पार्टी, समुह र नेपाली मिलेर अघि बढ्न महामन्त्री...
सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै साढे ७३ लाख ठगी, दुई जना पक्राउ
काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ३७...
पूर्वराजा शाहले आफूलाई साथ दिन आह्वान गरेपछि राप्रपाका नेता उत्साहित
काठमाडौं, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ आह्वान गरेपछि राजावादीमा खुसियाली छाएको छ । राप्रपा, राप्रपा नेपालका नेताहरुले सामाजिक सञ्जालमार्फत आ–आफ्नो विचार अघि सार्न थालेका...
प्रकृति लम्सालकाे शव आज साँझसम्म नेपाल ल्याइसकिने
काठमाडौं, ७ फागुन । भारत उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा मृत अवस्थामा फेला परेकी प्रकृति लम्सालको शव बुधबार नेपाल ल्याइने भएको छ ।
भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा शव आज नेपाल...
प्रहरी चौकीकै स्कर्टिङमा नाका पार, २५ गोरुसहित तस्करी ट्रक नियन्त्रणमा
हेटौँडा, ७ फागुन | हेटौँडा हुँदै बारातर्फ गइरहेको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ। आइतबार साँझ ६:३० बजे विशेष सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिन खोजिएको थियो। तर, स्थानीय प्रहरीको...











