माओवादीले फागुन १२ मा तराई–मधेश जनजागरण अभियान सुरु गर्दै

काठमाडौं, ७ फागुन । प्रमुख प्रतिपक्षी दल माओवादीले फागुन १२ देखि ‘जनतासँग माओवादी, तराई–मधेश जनजागरण अभियान’ सुरु गर्दैछ । अभियान झापाको कचनकवलबाट सुरु हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान सुरु गर्नेछन् । माओवादीका...

नेकपा एसको पोलिटब्युरो बैठक बस्दैँ

काठमाडौं, ७ फागुन । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक बस्दैँछ ।   आज बिहान ७ बजे देखी पोलिटब्युरो समितिको बैठक बस्न लागेको हो ।   हिजो बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव पारित गरेका तथा आजको...

समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य झा चौतारीमा प्रवेश

रौतहट - पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य प्रेमचन्द्र झा प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन्। चन्द्रनिगापुरस्थित होटल हिमालयनमा प्रेस चौतारी नेपाल रौतहट शाखाको ८ औं जिल्ला अधिवेशनको...

बुढानिलकण्ठबाट फेरि पक्राउ परे चार भारतीय, दुई अर्बबढीको अनलाइन जुवा खेलाएको आरोप

काठमाडौं - प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौं बुढानिलकण्ठ-२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला...

पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी मंगलबार श्रीमती निकिता पौडेलसहित पुगेका हुन् । स्वर्णलक्ष्मीको...

छिमेकी देशमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भयो, चौकीदारले पनि हेप्न थालेः मनिष झा

काठमाडौं, ६ फागुन । राष्ट्रिय स्वतन्त्र  पार्टीका सांसद मनिष झाले छिमेकमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भएको बताएका छन् ।   भारतको उडिसामा प्रकृति लम्सालको मृत्यु भएको प्रसङ्ग जोडदै सांसद झाले छिमेकी देशसँग ‘डिप्लोम्याट’ कमजोर भएको बताएका...

उडिसा घटनावाट आफ्नै विश्वबिधालय बलियो बनाउनु पर्छ भन्ने सन्देश दिएको छः शिशिर खनाल

काठमाडौं, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले उडिसा घटनाले आफ्नै देशका बिश्वबिधालय बलिया बनाउनु पर्छ भन्ने सन्देश दिएको जनाएको छ ।   भारतको उडिसास्थित एक विश्वबिधालयमा नेपाली बिधार्थी प्रकृति लम्सालको मृत्यु प्रकरण तथा...

प्रकृति लम्साल घटनाले प्रतिनिधिसभामा आक्रोश, सत्य तथ्य छानबिनको माग

काठमाडौं । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले प्रतिनिधिसभा बैठक पनि तातेको छ । शून्य समयमा बोल्ने अधिकांश सांसदले प्रकृति लम्सालको घटनाले नेपाल र नेपालीको शिर निहुरिएको भन्दै...

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरले विश्व हाँस्यो : सुदन किराती

‘काठमाडौं, ६ फागुन । माओवादी सांसद सुदन किरातीले प्रधानमन्त्री केपी ओलीसँगको सवाल(जवाफमा कुरूप चित्र देखेर दुनियाँ हाँसेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै किरातीले प्रधानमन्त्रीप्रति कटाक्ष गरेका हुन् ।...

प्रकृतिका बुवा सुनिल भन्छन्– मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्

काठमाडौं, ६ फागुन । उडिसाको भुवनेश्वरस्थित किट विश्वविद्यालयमा मृत फेला परेकी प्रकृति लम्सालका बुवा सुनील लम्सालले आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् । मंगलबार बिहान भुवनेश्वर पुगेका लम्सालले भारतीय मिडिया एनआईलाई भने, ‘मैले मेरी...