धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समुहका ८ जना बिरूद्द पक्राउ पुर्जी जारी
इटहरी, ५ फागुन । ‘नो केबुलकार समुह’का ८ जना बिरूद्द प्रकाउ पुर्जी जारी भएको छ ।
ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जी माबोलाई धरानमा कालोमोसो दल्ने ८ जना विरुद्ध पक्राउ पुर्जी...
पोखरामा बेलुन विस्फोट घटना : गृहमन्त्रीद्धारा छानबिन समिति गठन
काठमाडौं- गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय समिति गठन गरेका छन्।
आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय...
तराई मधेशका आयोजना सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले तराई मधेशका आयाेजना सधै सरकारकाे पहिलाे प्राथमिकतामा परेकाे बताएका छन् । प्रतिनिधिसभाकाे आइतबारकाे सांसदहरुसँगकाे प्रश्नाेत्तरमा दाेस्राे प्रश्नकाे जवाफ दिँदै तराई मधेशका आयाेजनालाई पहिलाे प्राथमिकतामा राखिएकाे बताएका हुन् ।
प्रधानमन्त्रीले तराई मधेशसँग...
एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाबारे बेलाबेला निर्देशन दिने गरेको छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाबारे बेलाबेला निर्देशन दिने गरेको बताएका छन् । प्रतिनिधिसभामा आइतबार सांसदहरुले सोधेको तेस्रो प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय गौरव आयोजनाबारे...
भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिने बताएका छन् ।
आइतबार सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले नेपालको संविधानले आधारभूत तहसम्मको विद्यालय शिक्षा निस्शुल्क र अनिवार्य एवं माध्यमिक तहसम्मको शिक्षा निस्शुल्क...
प्रधानमन्त्री ओलीले भने– संसद्मा दर्ता भएका सबै अध्यादेश प्रक्रियाबाट पारित हुन्छन्
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद्मा दर्ता भएका सबै अध्यादेश प्रक्रियाबाट पारित हुने बताएका छन् । माओवादी सांसद वर्षमान पुनले सोधेको प्रश्नको जवाफ दिँदै सरकारलाई आवश्यक परेका बेला अध्यादेश ल्याउने अधिकार रहेको भन्दै आफ्नो...
सिके राउतका नेता-कार्यकर्ताले फेसबुकमा बन्दुक प्रदर्शन गरेपछि …
सञ्जय मिश्रा, रौतहट - डा. सिके राउत नेतृत्वको जनमत पार्टी केन्द्रीय उपाध्यक्ष अब्दुल खान, रौतहट जिल्ला इन्चार्ज शेख जमसैदलगायतका नेताहरूले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ। शेखलगायत नेताले सामाजिक सञ्जालमा...
ताप्लेजुङमा एक व्यक्तिको हत्या, संलग्न व्यक्ति पक्राउ
ताप्लेजुङ - ताप्लेजुङमा एक व्यक्तिको हत्या भएको छ। फक्ताङलुङ गाउँपालिका-४ खोपाताल बस्ने ५६ वर्षीय बिर्खबहादुर लाबुङको शनिबार साँझ हत्या भएको हो।
सोही ठाउँ बस्ने २१ वर्षीय सुवास लिम्बुले शनिबार साँझ कुटपिट गरी बिर्खबहादुरको हत्या गरेको जिल्ला...
हुन्डी कारोबार गरेको आरोपमा पर्साबाट १० लाखसहित भारतीय पक्राउ
काठमाडौं - पर्सा प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिहार मोतिहारी थाना रक्सौल ग्राम रक्सौल-१ का २२ वर्षीय नेहाल कुमार रहेका छन्।
वीरगन्ज महानगरपालिका-८ स्थित लिंक रोडबाट कुमारलाई...
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
विराटनगर - नेपाली कांग्रेसका प्रभावशाली नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम हुँदै गएको बताएका छन्।
मोरङको बुढीगंगा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको उद्घाटन गर्दै...










