यदु स्मृति पत्रकारिता पुरस्कार दिलभुषण पाठकलाई
काठमाडौं, ३ फागुन । यस बर्षका यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार दिलभुषण पाठकलाइ दिइने भएको छ ।
सो पुरस्कार सिफारिस समितिको आज सम्पन्न बैठकले २०८१ को ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार दिलभुषण पाठकलाई प्रदान...
अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किनेः सचिवालय
काठमाडौं, ३ फागुन । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको उपचार जारी रहेको छ ।
पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर...
प्रधानमन्त्री ओली फूटबल हेर्न रंगशाला जाने
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज फुटबल प्रतियोगिता हेर्नका लागि रंगशाला जाने भएका छन ।
आज नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच मैत्रीपुर्ण खेल हुदैँछ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो...
सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छः प्रचण्ड
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन्।
मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको उद्घाटन...
सत्ता पक्षीय दलको बैठक जारी
काठमाडौं, ३ फागुन । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर...
राखी सावान्तले पैसा चोरेर भागेको रोजलिन खानको आरोप
मुम्बइ, ३ फागुन । ड्रामा क्वीन राखी सावन्तले कसैसँग कसरी गडबड नगरी बस्न सक्छिन् ? राखी सावन्त कुनै न कुनै गडबडी गरे प्रायः चर्चामा रहि रहन्छिन् नै । सामाजिक सञ्जालदेखि लिएर हेडलाइन्ससम्म राखीको बारेमा...
२० किलो चरेस र २१ किलो गाँजासहित रुपन्देहीमा सात जना पक्राउ
काठमाठौं - रुपन्देहीबाट प्रहरीले चरेस र गाँजासहित सात जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ का ३३ वर्षीय दीपक तामाङ, ३६ वर्षीय सुनबहादुर तामाङ, ३१ वर्षीय नक्कलबहादुर तामाङ, ४१ वर्षीय प्रेमलाल तामाङ रहेका...
मौलापुर मधानी महोत्सवको तयारी तिब्र, बलिउड देखी नेपाली कलाकारको जमघट
सञ्जय मिश्रा
रौतहट ३ फागुन। रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजना गरिएको छैटौं मधानी महोत्सवको तीब्र रुपमा तयारी भईरहेको छ।
महोत्सवमा बलिउड देखि नेपाली कलाकारहरुको घुँईचो देखिने भएकाे छ ।
मौलापुर पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदासूचीमा सूचीकृत गराउन मौलापुर नगरपालिकाद्वारा...
सत्तारूढ दलको संयुक्त बैठक बस्दैँ, जसरी पनि अध्यादेश पास गराउने
काठमाडौं, ३ फागुन । अध्यादेशको अडचनमा परेको सत्तारूढ दलको संयुक्त बैठक बस्दैँछ ।
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भुमी सबन्धी अध्यादेशमा समर्थन नजनाउने र बिपक्षमा उभिने भन्दै धारणा सार्बजनिक गरे पछि...
रुसको बियर कम्पनिको बोटलमा माहात्मा गान्धीको फोटो
मस्को, ३ फागुन । रुसको एक बियर उत्पादन गर्ने कम्पनीले आफ्नो बियरको क्यानमा महात्मा गान्धीको तस्बिर राखेको छ ।
यसको भिडियो बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । यसमा एक व्यक्तिले यसो भनेको सुनिएको थियो,...











