इराक पुर्याई मानव बेचबिखन गर्ने पक्राउ
काठमाडौं, ५ चैत । घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याई मानवबेचबिखन गरेको अभियोगमा नुवाकोट तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको...
कोरियावाट ८.७० अर्बको आयात हुदाँ नेपालवाट ३३.५० कराेडकाे मात्र निर्यात
काठमाडौं, ५ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग कोरियाली लगानी मूल्याङ्कन टोलीले भेटघाट गरेको छ ।
भेटका क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीको उपयुक्त वातावरण बनेकाले लगानी गरेर रोजगारको सृजनासहित मुनाफा आर्जन गर्न...
कमल थापाले नवराज सुबेदी समितिलाइ दिए मान्यता, तोके पार्टी प्रतिनिधि
काठमाडौं, ५ चैत । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति बैठकले नवराज सुबेदी नेतृत्वको राजावादी सचिवालयलाइ मान्यता दिएको छ ।
आज साँझ बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सुबेदी नेतृत्वको समितिलाइ मान्यता दिदैँ...
एसइई परीक्षाको केन्द्राध्यक्ष चयन गोलाप्रथाबाट गर्न मुख्यमन्त्री सिंहको चेतावनी
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए एसइई परीक्षा सञ्चालन प्रक्रियामा प्रदेश सरकार सामेल नहुने चेतावनी दिएका छन् । प्रदेशको शैक्षिक अवस्थामा सुधारका लागि विद्यमान परीक्षा प्रणालीका प्रक्रियाहरूमा सामयिक सुधार...
नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक
काठमाडौं । नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणमा वल्र्डलिंक कम्युनिकेशन्सले इन्टरनेट साझेदार ( क्ष्क्ए एबचतलभच ) कोरुपमा साझेदारी गर्ने भएको छ ।
आगामी २०८२ साल बैशाख महिनाको ७ गते ( अप्रिल २०२५) काठमाण्डौंमा आयोजना...
कति छ आज सुनचाँदीको मुल्य ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको...
नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय चैत १४ गतेसम्मका लागि लम्बियो
काठमाडौ, चैत्र ०४ । नेको इन्स्योरेन्सले हकप्रद सेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्मका लागि थप गरेको छ ।
यसअघि कम्पनीले फागुन २८ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा...
कालिका लघुवित्तले माग्यो कर्मचारी, आवेदन दिने आज अन्तिम दिन
काठमाडौ, चैत्र ०४ । कालिका लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ ।
विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले वरिष्ठ सहायकका लागि १२ जना, सहायकका लागि १७ जना तथा कनिष्ठ सहायकका...
क्रेस्ट माइक्रो लाइफको आइपीओ बाँडफाँड चैत ५ गते
काठमाडौ, चैत्र ०४ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ चैत ५ गते भोली मंगलबार बाँडफाँड हुने भएको छ । कम्पनीले फागुन २२ गतेदेखि आइपीओ विक्री गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ जारी...
महोत्तरीको बर्दिवासमा ५ सय केजीभन्दा बढी गाँजा बरामद
विशाल बस्नेत
३ फाल्गुन, महोत्तरी, लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दिवासले ५ सय केजी भन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ । सिन्धुली हुँदै बर्दिवास तर्फ आउदै गरेको बा ३ ख ५८३२ नंम्बरको भ्यानभित्र राखेको ५४७ केजी...