लोसपाको महाधिवेसन चैत पहिलो साता
काठमाडौं, १२ भदौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको महाधिवेसन यसै बर्षको अन्त्यमा हुने भएको छ।
हालै बसेको शिर्ष तहको बैठकले आगामी चैत ६–७ गते गर्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । तर, महाधिवेसनस्थल...
बेथितिको अन्त्य, सुशासन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्तः राष्ट्रपति
सङ्खुवासभा, १२ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन हालको पाठय्क्रम, सिकाई र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताएका छन...
बालेनको नाकै मुनी दिनहुँ नाराबाजीसहित कबाड व्यावसायीको आन्दोलन
काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) साहको नाकै मुनि दिनहुँ नाराबाजीसहित आन्दोलन जारी छ।
बालेन र महानगरबिरुद्धको कबाड व्यवसायीको आन्दोलनमा उत्साहजनक सहभागिता रहेको छ । आज (बिहीबार) चौथो दिन पनि आन्दोलन जारी...
अरनिको पाँडे चार दिन थुनामा
काठमाडौ, १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडे चार दिन हिरासतमा बस्ने भएका छन् ।
काठमाडौँ जिल्ला अदालतले उनलाई चार दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न दिन अनुमति दिएकाले उनी चार दिन...
संसदीय समितिमा निजामती बिधेयकका बारेमा छलफल हुने
काठमाडौं, १२ भदौं । संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन...
एमाले नेता महरबिरूद्द पक्राउ पुर्जी जारी
काठमाडौं, ११ भदौं । नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बझाङ निवासी रश्मिला धामीले गाली बेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा उनी बिरूद्द पक्राउ पुर्जी जारी भएको...
रूबी हत्या प्रकरण: जलेका मुख्य आरोपीलाई उपचारका लागि किर्तिपुर पठाईयो
सञ्जय मिश्रा
रौतहट, ११ भदौ। रौतहटमा निकै चर्चित बनेको रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ।
प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारपछि उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि ...
रूबी साह हत्या प्रकरण: मुख्य आरोपी जलेको अवस्थामा पक्राउ
सञ्जय मिश्रा
रौतहट, ११ भदौ।
रौतहटको सबैभन्दा चर्चित बनेको रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार पासवान आफैंले डिजेल...
संसदीय समितिमा निजामती बिधेयकवारे छलफल हुने
काठमाडौं, ११ भदौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा पुरानै अजेन्डा...
गैरआवासीय नेपाली संघ मलेसियाको महासचिव पदमा पुर्ब जाम्बिया अध्यक्ष प्रमोद शर्माको उम्मेदवारी घोषणा ।
क्वालालम्पुर मलेसिया
गैरआवासीय नेपाली संघ मलेसियाको २०२५–२०२७ कार्यकालको लागि नवौ महाधिवेशन अगस्ट ३१ मा हुने तय भए सङै जाम्बिया मा २०१३–२०१५ र २०१५–२०१७ दुई कार्यकाल महासचिव भएर २०१७–२०२१ एक कार्यकाल अध्यक्ष भएर काम गरिसकेका...










