विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलरको दर फेरि उकालो, युरो र पाउण्ड पनि महँगिए

काठमाडौं, २१ साउन । नेपाल राष्ट्र बैंकले आज, बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। पछिल्ला केही दिनयता निरन्तर वृद्धि हुँदै आएको अमेरिकी डलरको मूल्य आज फेरि थोरै बढेको छ। अहिले एक...

संसदीय समितिमा भुमी सबन्धी ऐनका बारेमा छलफल हुने

काठमाडौं, २१ साउन । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।   संङघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।   जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १ः०० बजे बस्नेछ । जुन बैठकमा लुम्बिनी...

प्रतिनिधिसभा बैठक बस्दै, दुइ बिधेयक प्रस्तुत गरिने

काठमाडौं, २१ साउन । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिनको १ः०० बजेवाट सुरू हुनेछ ।   आजको बैठकमा उधोग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले ‘औधगिक सम्पत्ति सबन्धी...

प्रधानमन्त्री ओली र किर्गिज सरकार प्रमुख कासिमालिभबीच भेटवार्ता

आवाजा (तुर्कमेनिस्तानं), २० साउन । प्रधानमन्त्री केपी शर्मा ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा भएको...

माओवादी केन्द्रको स्थायी समिति बैठकमा एकता र रूपान्तरणमा जोड

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सम्पन्न भएको छ ।   गत साउन १६ गतेदेखि सुरु भई चार दिनसम्म चलेर आज सकारात्मक निष्कर्षसहित सम्पन्न भएको हो।   बैठकले पार्टी एकताको महत्वमा जोड दिँदै, छलफलमा...

‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी

काठमाडौं, १९ साउन ।  नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकतालाई ध्यानमा राख्दै दक्ष, प्रतिस्पर्धी, सीपयुक्त र उद्यमशील जनशक्ति उत्पादन गर्न 'राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२' जारी गरेको छ। नेपाल सरकार...

नेफिन मलेसियाको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा पदम लिम्बु निर्वाचित।

क्वालालम्पुर, नेपाल आधिवासी जनजाती महासंघ मलेसिया शाखाको चौंथो अधिवेशन पदम राज लिम्बुको अध्यक्षतामा १७ कार्य समिति निर्वाचित हुदै भब्यताको साथ सम्पन्न भएको छ। निर्वाचित हुनेहरुमा अध्यक्ष पदम राज लिम्बु, बरिष्ठ उपाध्यक्ष ङावाङ नुरी शेर्पा, उपाध्यक्ष...

श्रीमतीको हत्या अभियोगमा पर्सामा एक पक्राउ

पर्सा, १८ साउन ।  आफ्नै श्रीमती २४ वर्षीया अस्पतलिया देवीको हत्या गरेको अभियोगमा थप एकजना पक्राउ परेका छन् । जिरा भवानी गाउँपालिका–५ शंकरसरैया मुसहर टोल बस्ने २६ वर्षीय जितन माझीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको...

बागमतीका मुख्यमन्त्रीले दिए राजिनामा, भने, ‘सभापतिको निर्देशन माने’

हेटौंडा, १८ साउन । अन्ततः बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा राजीनामा दिएको उनले जानकारी दिए । आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामा घोषणा गरेका हुन् । ‘संवैधानिक हिसाबले...

बालिका करणी गर्ने बाराका युवक पक्राउ

बारा, १८ साउन । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो । छोटेलालले ती बालिकालाई जबरजस्ती...