मिर्गौला पीडित घिसिङलाई आर्थिक सहयोग

  रासस, दक्षिण कोरिया संवाददाता जीवन खत्रीको पहलमा रामेछाप खाँडादेवी गाउँपालिका–६ कुवापानी निवासी दुवै मिर्गौला पीडित मवीन्द्र घिसिङको उपचारका लागि दक्षिण कोरियाबाट रु एक लाख ३५ हजार सङ्कलन गरी हस्तान्तरण गरिएको छ । झण्डै एक महिनादेखि...

नेपाल – खनाल नयाँ पार्टी निर्माणको तयारीमा

पोखरा। नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ट नेता माधवकुमार नेपाल नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल-नेपाल समूहलाई पाखा लगाएर नै पुनर्स्थापित नेकपा एमाले चलाउने तयारी...

चियाको पहिलो टिपाइ शुरु, उत्पादन बढ्दो

इलाम । चियाको पहिलो टिपाइ शुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ । सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको...

चैत्र २८ गते देखि कोभिड कप–२०२१ आयोजना हुने

काठमाडौँ । दशरथ रंगशालामा चैत्र २८ गते देखि कोभिड कप–२०२१ आयोजना हुने भएको छ । कोभिडले थलिएका हामी अब उठ्नु छ भन्ने मुल नाराका कोभिड कप– २०२१ को आयोजना हुने आयोजक काठमाडौं जिल्ला सहकारी...

हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

काठमाडौं। अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत...

बागलुङ विस्फोटमा एकको निधन

  बागलुङ। बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते...

कामपा र सिसडोलका बासिन्दाबीचको वार्ता निष्कर्षविहिन, फोहोर व्यवस्थापनमा समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिका र सिसडोलका बासिन्दाबीचको वार्ता निष्कर्षमा पुग्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या भएको छ । महानगरपालिकासँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले सिसडोलमा फोहोर फाल्न अवरोध पु¥याएपछि मङ्गलबारदेखि दैनिक हुँदै आएको...

ओलीविरुद्ध शक्ति संगठित गर्दै खनाल–नेपाल समूह

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेताहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरे पछि एमालेको झलनाथ खनाल– माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति संगठित गर्न थालेको छ । नेता नेपाल,...

देशभर थप १५२ जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार २१३ जनाको नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित...

नेपाल भाषा परिषद्को अध्यक्षमा शाक्य

  नेपाल भाषा परिषद्को १६ औँ वार्षिक साधारणसभाले प्रा. सुवर्ण शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीन चित्रकार, सचिवमा पुष्परत्न तुलाधर र कोषाध्यक्षमा मंगला कारंजित चयन गरेको हो। त्यसैगरी, सदस्यहरुमा छत्रबहादुर...