बिपी र पुष्पलाललाई अब एउटै पार्टीका नेतामा सिमित गर्नुहुन्न: प्रधानमन्त्री

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आज चार प्रतिभाहरुलाई पुरस्कृत गरेका छन् ।   संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु...

प्रधानमन्त्रीले हेरे हेलिकोप्टरवाट मधेसको सुख्खाग्रस्त क्षेत्र

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मधेसको सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवाल

खडेरीले आक्रान्त मधेश, नारायणकाजीद्वारा राहत प्याकेजको माग

काठमाडौं, ९ साउन । लगातारको वर्षा अभावका कारण देशभर गर्मीको असर तीव्र बनेको छ भने तराई–मधेशका जिल्लाहरू गम्भीर खडेरीको चपेटामा परेका छन्। खेतबारीमा रोपाईं ठप्प भएको छ भने खानेपानीसमेत अभाव हुन थालेपछि जनजीवन कष्टकर...

सरकारलाई महरको खबरदारी, राष्ट्रपतिको कदमको सराहना

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकार जनताका जल्दाबल्दा समस्याप्रति उदासीन बन्दै गएको र सत्ताको सुविधाका लागि संवैधानिक मर्ममाथि प्रहार गर्न खोजेको भन्दै गम्भीर चिन्ता...

सभामुख घिमिरे पर्सी स्विटजरल्याण्ड जाने

काठमाडौं, ९ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरे बिच भेटबार्ता भएको छ। सो भेटबार्ता राष्ट्रपति निवास शीतल निवासमा भएको हो । भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने...

सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

सर्लाही, ९ साउन । सशस्त्र प्रहरी बल, नेपाल सर्लाही २ गण र मलंगवा भन्सार कार्यालयको संयुक्त विशेष टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित गएराती एकजना  तस्करको पशुपालन फर्ममा छापामारी ठूलो परिमाणको अवैध कपडा र चुरोट बरामद गरेको...

भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं, ९ साउन । भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–६ घर भएका २४ वर्षीय राजकुमार अच्छामी र पर्सा वीरगंज...

प्रधानमन्त्री ओली आज सुख्खाग्रस्त मधेस आउँदै

इन्दीप कोइराला, बारा प्रधानमन्त्री केपी शर्मा ओली आज सुख्खाग्रस्त मधेसका महोत्तरी र बारा जिल्लाको भ्रमणमा आउदै छन । प्रधानमन्त्री ओली विहान १०ः३० बजे काठमाडौंबाट महोत्तरी जिल्लाको मटिहानी नगरपालिकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ...

दुख पाएका श्रमिकको साहारा बन्दै राजु तामाङ ब्यवहारिसे मृत शव नेपाल पठाउन आर्थिक सहयोग

मलेसिया,बाके जिल्ला बैजनाथ गाउपालिका ६ का ३२ बर्सिय लाल बहादुर केसि को मलेसियामा निधन भएको छ। उनि बिगत लामोसमय देखि मलेसियामा अबैधानिक हैसियतमा कार्यरत थिए । साथिको कोठामा गएको बेला अचानक छाती दुखेको भन्दै...

राष्ट्रपति र जेष्ठ नागरिक महासंघका प्रतिनिधि बिच भेटबार्ता

काठमाडौं, ८ साउन । राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासंघको प्रतिनिधि मण्डलले भेट गरेको छ । महासंघका प्रतिनिधि मण्डलले राष्ट्रपति भवन शीतल निवासमा भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याहरूबारे जानकारी गराएको हो । उनीहरूले राष्ट्रिय सभामा...