प्रतिनिधिसभा बैठक भोली १ बजेसम्मका लागि स्थगित
काठमाडौं, १४ जेठ । प्रतिनिधिसभाको बैठक भोली १ बजेसम्मका लागि स्थगित भएको छ ।
सुचना टाँस गरेर अपरान्ह साढे ३ बजेलाई तय गरिएको बैठक चल्न नसके पछि भोली दिउँसो १ः०० बजेसम्मका लागि स्थगित भएको हो...
प्रधानमन्त्रीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूूजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले आज शिष्टाचार भेट गरेका छन ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा दुुईपक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा...
प्रतिनिधिसभाको बैठक बस्दैँ, प्रतिपक्षी दलको अडान कायमै
काठमाडौं, १४ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बस्नेछ ।
हिजो बस्ने भनिएको बैठक सूचना टाँस गरेर आज बिहान ११ बजेसम्मका लागि स्थगित...
नेपाली श्रमिकलाई गन्तव्य देशले स्थानिय नागरिकसरह काम दिनुपर्छ: श्रम मन्त्री
काठमाडौं, १३ बैशाख ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम गर्न गएका नेपाली श्रमिकहरुलाई गन्तव्य देशले दासको व्यवहार गर्न नपाइने बताएका छन् ।
मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्विस सरकार र आईएलओको...
राप्रपाले पनि गृह मन्त्री लेखकको राजिनामा माग्ने, बोलायो दलको बैठक
काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिषामा बिबादित गृह मन्त्री रमेश लेखकको राजिनामा माग्ने भएको छ।
जसका लागि अहिले १० बजे पार्टी संसदीय दलको बैठक बोलाएको छ ।
सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गर्न लागेको...
गृह मन्त्री माथी छानबिन गर्न रास्वपाको माग, नगरेसम्म संसद चल्न नदिने
काठमाडौं, १३ । भिजिट भिषा प्रकरणमा स्वतन्त्र आयोग गठन गर्नु पर्ने माग अघि आएको छ।
प्रतिनिधिसभाका बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र आयोग गठन गरेर गृह मन्त्री रमेश लेखकको राजिनामा मागसमेत गरेका छन् ।
रास्वपा सांसद शिशिर...
वनको मुटुमा भीम पौडेलको दोहन कथा, दाजुभाइविरूद्ध लाग्यो वनमुद्दा
विराटनगर - पहाड झरेको जस्तो गर्जना गर्छन् डोजरहरू। खोल्सामा उफ्रेका थिए माछा, अब धूलो उडाउँछन् ट्रिपर। मिक्लाजुङको हरियालीले अझै सम्झन खोजिरहेको छ त्यो शान्त स्वरूप, जहाँ कहिल्यै चोइटिएको थिएन बगर, कहिल्यै चिच्याएको थिएन वन।
तर,...
प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेस हुदैँ
काठमाडौं, १३ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैछ
संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ...
राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैँ
काठमाडौं, १३ जेठ । राप्रपा नेपालको जिल्ला अध्यक्ष सहितको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैँछ ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले आन्दोलन सम्बन्धि रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी...
सर्लाहीमा १५ लाखको गरगहनासहित स्कर्पियो पक्राउ
सञ्जय मिश्रा
रौतहट १२ जेठ।
सर्लाही स्थित प्रहरी गस्ती टोलीले १५ लाख मूल्य बराबरको सुन चाँदीको गरगहना सहित भारतीय नम्बर प्लेटको एकथान स्कार्पियो गाड़ी बरामद गरेको छ।
विआर ३० एके ७२२० नम्बरको स्कार्पियो गाडीमा उक्त परिमाण बराबरको...