स्रोत नखुलेको २४ लाख नगद रकमसहित एकजना प्रहरी नियन्त्रणमा

बुटवल । स्रोत नखुलेको रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का ३२ वर्षिय प्रमोद कुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ बसपार्क...

अन्तर एटीएम शुल्क नि:शुल्क यथावत

काठमाडौं । राष्ट्र बैंकले अन्तर एटिएम कारोबारमा शुल्क नलिने व्यवस्था नै अहिले कार्यान्वयनमा आइरहेको स्पष्ट पारेको छ। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले शुक्रबार दिउँसो सेतोपाटीसँग भने ‘त्यसबारे कुनै सर्कुलर गरिएको छैन, अहिले अन्तर...

मनकामना लाईफ केयर हस्पिटलद्धारा १ सय १७ जनाको नि:शुल्क भिडियो एक्सरे

रुकुम (पश्चिम) । जिल्लाको मुसीकोट नगरपालिका -५ स्थित बागबजारमा रहेको मनकामना लाईफ केयर हस्पिटलले १ सय १७ जनाको नि:शुल्क भिडियो एक्सरे सेवा प्रदान गरेको छ । हस्पिटलले स्थापनाको दुई बर्ष पुरा गरेको अवसरमा उक्त...

मालपोत कार्यालय बिरुद्ध परेको रिटमा १५ दिनभित्र लिखित जवाफ दिन आदेश

  रुकुम । उच्च अदालत सुर्खेतले जिल्ला मालपोत कार्यालयलगायत रिट निवेदनमा विपक्षी बनाइएका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले बिहीबार कारण देखाऊ आदेश जारी गर्नुपर्ने/नपर्नेबारे...

पसलमा ढुंगा हान्ने नगर प्रहरी प्रमुखविरूद्ध उजुरी

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख रुद्रप्रसाद पन्थीविरूद्ध पीडित व्यापारीले उजुरी दिएका छन् । बारा जिल्लाको पचौटा नगरपालिका वडा नं. २ घर भई हाल घोराहीको शहिद गेटमा शर्मा मोबाइल पसल सञ्चालन गर्दै...

पत्रकारमाथि आक्रमण गर्ने मालपोत कार्यालयका कर्मचारी नियन्त्रणमा

झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी...

आमा छोरी मृत अवस्थामा फेला

  काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले...

आज १३ सय ४३ संक्रमित थपिदा २ हजार १११ निको भए

  काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार थप १ हजार ३ सय ४३ जनामा कोरोना...

आज मलेसियामा ११ जनाकाे निधन, १ हजार ७५ जना नया बिरामि थपिए

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३७६ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १०७५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...

नेकपा फुट्न र टुट्नका लागि बनेको होईन : मुख्यमन्त्री राई

  काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका लागि नबनेको बताएका छन । इलामको सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने...