महाशाखाले तीनकुनेमा १५ सय गुर्जो रोप्यो

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५०० वटा गुर्जोको विरूवा रोपेको छ । महाशाखाले कोभिड संक्रमण र उपचारलाई ध्यानमा राखेर गुर्जो रोपेको हो । देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको बेला...

गाउँपालिकाको सक्रियतामा ‘मजदूर सञ्चयकोष’ स्थापना

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदूरका लागि सञ्चयकोष स्थापना गरेको छ । पालिकाभित्र ज्यालादारी काम गर्ने न्यूनआय भएकालाई सूचीकृत गरी कामका आधारमा सञ्चयकोषमार्फत रकम उपलब्ध गराईने भएको हो । गाउँपालिकाको बैठकले पालिकाको मजदूर सञ्चय कोष...

नेपालमा गएको २४ घण्टामा ३ हजार ५ सय १७ संक्रमित थपिए, १६ जनाको निधन

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ५१७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ३ हजार ५१७ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ६८...

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष नियन्त्रणमा

कैलाली । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन नक्कली बुबा बनाएर सिफारिस गरेको आरोपमा...

कोभिड हटस्पोट काठमाडौं उपत्यका, काठमाडौंमा मात्रै ५९ हजारबढी संक्रमित

  काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा हालसम्म...

काठमाडौंका प्रजिअ दाहाललाई कोभिड संक्रमण

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ। टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको...

नेपालमा गएको २४ घण्टामा १ हजार ९ सय ५४ संक्रमित थपिए, ११ जनाको निध

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ९५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ९५४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ६२...

राप्ती गाउँपालिका ४ दिनका लागि सिल

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको दाङको राप्ती गाउँपालिका चार दिन सिल गरिएको छ। गाउँपालिका अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत एकजना पुरुष कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि गाउँपालिका चार दिनका लागि सिल...

नेकपाको कार्तिक १५ देखि बस्ने भनिएको केन्द्रीय समिति बैठक एक महिना पछि

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्व निर्धारित केन्द्रीय समितिको कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि सारिएको छ । नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार...

जसपाको “प्रवास विशेष प्रदेश समिति”को कार्यकारिणी समितिमा ११ मुलुकका ११ जना मनोनीत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को प्रवास विशेष प्रदेश समितिको कार्यकारिणी समितिको एक बैठकले विभिन्न देशमा रहेका ११ जनालाई प्रदेश समिति सदस्यमा मनोनीत गरेको छ । गएको २५ अक्टोबरमा समिति अध्यक्ष धन गुरुङको अध्यक्षतामा...