सर्लाहीमा ११२ किलो बढी गाँजा बोकेको स्कार्पियोसहित एकजना पक्राउ
सर्लाही, ७ जेठ। सर्लाहीस्थित प्रहरी गस्ती टोलीले ११२ किलो भन्दा बढी लागूऔषध गाँजा बोकेको भारतीय नम्बरको स्कार्पियो गाडी १ थान मोटरसाईकल सहित १ जना मानिसलाई पक्राउ गरेको छ।
सर्लाहीको अतिविकट क्षेत्रमा लालबन्दी नगरपालिका–१४ डाइनी खोला...
सत्ता गठबन्धनले ८४ को चुनाबसम्म निरन्तरता पाउँछः शंकर पोखरेल
दाङ, ७ जेठ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने ठोकुवा गरेका छन ।
प्रेस चौतारी दाङ शाखाले आज गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला...
लेखासहित संघीय संसदका ५ वटा समितिको बैठक बस्दै
काठमाडौं, ७ जेठ। संघीय संसदका ५ वटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरबारस्थित कार्यालयहरूमा उक्त बैठक बस्नेछ ।
जसअनुसार सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ। जुन बैठकमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल...
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
काठमाडौं, ७ जेठ । राष्ट्रियसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । आज बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको...
यसकारण अनुगमनको क्रममा कुटिए औषधि बिभागका कर्मचारी
सञ्जय मिश्रा
रौतहट, ६ जेठ। रौतहटमा औषधि पसल अनुगमन गर्न गएका औषधी ब्यवस्था बिभाग बिरगंजका कर्मचारीमाथी कुटपिट भएको छ ।
भारतीय सीमासँग जोडिएको जिल्लाको राजपुर नगरपालिका–४ स्थित औषधि पसल अनुगमन गर्न गएका विभागका कर्मचारीमाथि स्थानीय महिला...
सुन जस्तो देखिने धातुसहित बिमानस्थलवाट एक पक्राउ
काठमाडौं, ६ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थानसहित एकजना पक्राउ परेका छन्। ।
कास्की...
नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ
काठमाडौं, ६ जेठ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या भएको घटनमा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–१ बस्ने रामेछाप सुनापति गाउँपालिका–४ घर भएका...
डेढ महिनाको रस्साकस्सी पछि अन्ततः विश्व पौडेल गभर्नर नियुक्त
काठमाडौं, ६ बैशाख । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को मङ्गलबार साँझ बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गरेको हो ।
यसअघि बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले...
मन्त्रिपरिषदकाे बैठक जारी, मुलुकले नयाँ गभर्नर पाउन सक्ने
काठमाडाैं, ६ बैशाख । मन्त्रिपरिषद बैठक जारी रहेकाे छ ।
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साे बैठक जारी रहेकाे हाे ।
बैठकले नयाँ गभर्नर नियुक्ति गर्ने सम्भावना रहेकाे छ । मंगलबार अर्थ मन्त्रालयमा बसेकाे गभर्नर सिफारिस समितिले...
नेप्से परिसुचक बढदा, कारोबार भने घटयो
काठमाडौं, ६ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ।
साताको तेस्रो कारोबार दिन मंगलबार आज नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ ।
तर, कारोबार रकम भने आज...