नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो

नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी...

कोरोना : आइतबार देशभरबाट १ सय ५६ संक्रमित थपिए

काठमाडौ । आइतबार देशभर १ सय ५६ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍‍ जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर हालसम्म १७ हजार ६...

लाखौं नेपाली र भारतीय नक्कली रुपैयाँ सहित ३ जना पक्राउ

काठमाडौंं । बारा महागढीमाई  नगरपालिका-२ बरियापुरस्थित सडक किनारबाट नक्कली १५ लाख ४४ हजार ४ सय नेपाली रुपैयाँ र नक्कली १ लाख ८३ हजार ६ सय ५० भारतीय रुपैयाँ सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ...

मोटरसाइकल चोरी गर्ने चोरी गरिएको मोटरसाइकल सहित पक्राउ

काठमाडौ  । मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौं बानेश्वर देवीनगर बस्ने महोत्तरी घर भएका २८ वर्षीय नितेश सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२९ मैतीदेवी बस्ने अर्जुन कुमार साहको बा.८७ प ५५३२ नम्बरको...

कोरोना : नेपालमा गएको २४ घण्टामा ५७ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ५७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शनिबार थप ५७ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । त्यस्तै शनिबार...

शनिबार दिउँसो नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ । पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला नेकपाको सचिवालय बैठक शनिबार अपरान्ह ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने उक्त बैठकमा पार्टीभित्र पछिल्लो समय देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे छलफल हुने...

सिरहामा २५ केजी गाँजा बरामद, पर्सामा दुईजना पक्राउ

काठमाडौं, पर्सा, बहुदरमाई नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा ४ किलो सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको    छ । पक्राउ पर्नेहरुमा बिन्दबासिनी गाउँपालिका-३ बस्ने ३९ वर्षीय जिरजोधन प्रसाद चौरसिया र सोही ठाउँ बस्ने ३० वर्षीय...

पहिरोले ट्रक पुरियो , अवरुद्ध राजमार्ग अझै सुचारू हुन सकेन

काठमाडौ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा सडक पुनः अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो...

महानिरीक्षक क्षेत्रीद्धारा प्रहरी अस्पतालको निरीक्षण

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवा चुस्त र सहज पार्न निर्देशन दिएका छन् । उनले सर्वसाधारणको स्वास्थ्य सेवा चुस्त बनाई सभ्यता प्रदर्शन गर्न सबै कर्मचारीलाई आग्रह गरे...

२२ जनाबाट करोडौं ठगी गरी फरार रहेका अभियुक्त पक्राउ

काठमाडौ  । झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जना व्यक्तिहरुबाट ७ करोड ८१ लाख ४२ हजार रुपैयाँ बराबर ठगी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका-७ कृष्‍णमन्दिर घर भएका...