पेट्रोल तथा डिजेलको मूल्य बढ्यो

  नेपाल आयल निगमले पेट्रोल तथा डिजेल,मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल, मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ । निगमको...

महिला सशक्तिकरण सम्बन्धी वेबमा आधारित विश्व सम्मेलन भब्य रुपमा सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाजको महिला समितिले महिला सशक्तिकरण सम्बन्धी एक वेबमा आधारित विश्व सम्मेलनको भब्य रूपमा आयोजना गरेको छ । कार्यक्रममा लन्डन युनिभर्सिटी, स्कूल अफ अफ्रिकन एण्ड ओरिएंटल स्टडीजबाट विद्यावारिधी गरेकी, सम्मानित मानवशास्त्री र...

हालसम्म १ हजार ९६५ जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना पुष्टि भएको हो। नेपालमा हालसम्म संक्रमित हुनेको कुल...

पूर्वमुख्यसचिव रेग्मी बेलायतको राजदूतमा नियुक्त

काठमाडौं । बेलायतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेकी हुन । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति...

किरातीहरूको मुन्दुमी सभ्यता खुवालुङको संरक्षणका लागि समिति गठन

प्रकाश दिप्साली राई नडाहा, ५ माघ । दिनप्रतिदिन अतिक्रमणमा पर्दै गईरहेको किराँती मुन्धुम र सभ्यतासँग जोडिएको खुवालुङको संरक्षणका निम्ति किरातजन्य जातीय संस्थाहरूले खुवालुङ क्षेत्र संरक्षण समिति गठनका निम्ति आयोजक समिति गठन गरिएको छ । यलेदोङ ५०८१...

झापामा एम्बुलेन्स र अटो ठोकिँदा २ जनाको निधन

  झापा । झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । बिहान करीब ९ः४५ बजे भएको सो दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको...

नेपालमा नयाँ प्रकारको कोरोनाको पुष्टि

  काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७...

‘जनकपुर–जयनगर रेल्वे’ माघ अन्तिमदेखि सञ्चालनमा आउँदै

  धनुषा । ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताए...

पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय

  तनहुँ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्वअध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आइतबार सम्पन्न बैठकले महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार र...

एचआइभी एड्सबाट किशोरीको निधन

  राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट...