सरकारले ल्याएको संशोधित बजेट यस्तो छ:(पूर्णपाठ)
काठमाडौं। सरकारले चालु आर्थिक २०७८/७९वर्षको बजेटलाई परिमार्जन गरेको छ । नेकपा एमालेको बिरोधका बाबजुद पनि संसदमा अर्थमन्त्री जनार्दन शर्मा "प्रभाकरले" बजेट प्रस्तुत गरेका हुन ।
बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब...
संखुवासभामा ६ जनाको मृत्यु प्रकरण : भतिजा नाता पर्ने व्यक्ति पक्राउ
काठमाडौं । संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको ह त्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ...
गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाइँदै
ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विपन्न परिवारका विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाउने भएको छ । पछिल्ला समयमा हाइड्रोपावर इञ्जीनियर क्षेत्रमा राम्रो अवसर भएकाले गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रो इञ्जीनियर पढाउने भएको हो ।
सदरमुकाम फुङ्लिङ–३ स्थित बाल सुबोधिनी...
दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा
काठमाडौँ। सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ। आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने घोषणा गरेका छन्।
सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका,...
प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जनार्दन...
राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ : अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसिसी)लाई अगाडि बढाउन सकिने बताएका छन ।
एमसिसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख गर्दै...
उपचार गर्न हेलिकोप्टर चार्टर्ड
म्याग्दी। गण्डकी प्रदेशको राजधानी पोखरासँग धवलागिरिका चार जिल्लाको सडक यातायात सम्पर्कबिच्छेद भएपछि जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्याउने गरिएको छ ।
मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङअन्तर्गत पर्वतको डिमुवाबाट चुवाखण्डमा गत साता गएको पहिराले सडक अवरुद्ध...
एमसीसी उपाध्यक्ष नेतृत्वको टोली र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ । बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनीहरु भक्तपुर बालकोटस्थित निवासमा...
संंसदीय मर्यादा बिपरित एमाले सदनमा प्रस्तुत भयो–वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं सांसद वर्षमान पुन अनन्तले एमालेले संंसदीय मर्यादा बिपरित सदन अवरुद्ध गरेको बताएका छन् ।
बुधबार संसद भवनमा सञ्चारकर्मीसंग उनले आचरणसंग सम्बन्धीत बाहेक अन्य बिषयमा सभामुखको बिषयमा...
घुससहित नायब सुब्बा उमेशकुमार चौधरी पक्राउ
काठमाडौ । घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा उमेशकुमार चौधरी पक्राउ परेका छन् ।
ले चौधरीलाई सेवाग्राहीबाट लिएको आठ हजार पाँच सय रूपैयाँ घुससहित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बाट मंगलबार...