आजदेखि सङ्घीय संसद्को दशौँ अधिवेशन
काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन ।
अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले...
नक्कली काउन्सिल प्रमाणपत्र बनाउने पक्राउ
काठमाडौं । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको...
चेपाङको न्वागी छोनाम पर्व राक्सिराङमा भब्यताका साथ सम्पन्न
सविन कुमार लोप्चन
मकवानपुर । राक्सिराङमा आयोजना भएको न्वागी छोनाम पर्व भब्यताको साथ सम्पन्न भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक भव्य कार्यक्रमका बीच चेपाङ जातिको महान चाँड न्वागी छोनाम पर्व सम्पन्न भएको हो ।
चेपाङ...
विद्यालय खोल्न हतार नगर्न अभिभावक महासङ्घको आग्रह
काठमाडौँ। कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ ।
राष्ट्रिय अभिभावक महासङ्घले भने जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो...
नेपाली-अमेरिकन कलाकार संघको अध्यक्षमा निशा सुनुवार निर्वाचित
काठमाडौँ । नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी,...
एमसीसीमा सत्ता गठबन्धन: पाँच दल पाँचतिर
काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलको पाँचवटै धारणा देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस सहमतिबाटै एमसीसी पास हुनेमा ढुक्क छ भने माओवादी केन्द्रले...
कोरियामा श्रमिक पठाउने तयारी
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ ।
भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा...
प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पत्ति कति छ ?
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा...
कर्णालीमा मन्त्री–सचिवबीच कार्यसम्पादन सम्झौता
सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सोही मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ ।
चालु आर्थिक वर्ष २०७८–७९ मा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी आज मन्त्रालयमा मन्त्री–सचिवबीच उक्त सम्झौता...
एकै परिवारको सामुहिक ह”त्यास्थल प्रकरणमा तालिम प्राप्त कुकुर परिचालन
काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा भएको सामूहिक ह"त्यास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले घटनास्थलमा ‘डग स्निफिङ’ गराएको वडाअध्यक्ष खेमनाथ कटुवालले बताए ।
सोमबार दिउँसो मादी नगरपालिका–१ घर...