निजामतीको दुर्दशा : ८६ हजारमा कोही भेटिएनन् सर्वोत्कृष्ट

काठमाडौं । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि...

इन्स महिला समितिद्वारा ‘तीज विषयक सांस्कृतिक बहस’ कार्यक्रम सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले आयोजना गरेको 'तीज विषयक सांस्कृतिक बहस' कार्यक्रम सम्पन्न भएको छ । शनिवार भर्चुअल रुपमा आयोजना गरिएको कार्यक्रममा वक्ताको रुपमा प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. सावित्री मल्ल कक्षपती...

चेपाङको पर्व न्वागिमा गाउँपालिकाद्धारा सार्वजनिक बिदा

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिकाले भदौ २२ गते चेपाङ समुदायको महान चाँड न्वागी छोनाम पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ। गाउँपालिका भित्र अति सिमान्तकृत चेपाङ जाती बहुल्यता भएको हुँदा यस पर्वको अवसरमा सार्वजनिक...

एनआरएनए जापानको अधिवेशन बारे परराष्ट्र मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौं । गैरअवासिय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशनका विषयमा परराष्ट्र मन्त्रालयले चासो देखाएको छ। अधिवेशनमा धाँधली भएको गुनासो आएपछि मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई स्पष्टिकरण सोधेको छ। एनआरएन जापानको दशौं अधिवेशनमा धाँधली भएको दाबी गर्दै...

फराकिलो बनाइँदै, सुर्खेत बुलबुले ताल

सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ । सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको गुरुयोजनाअनुसार सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा बृहत् बुलबुले क्षेत्र विस्तार आयोजना सञ्चालनमा आएको हो...

नयाँ दलमा नजान आग्रह

काठमाडौं । नेकपा (एमाले) ले नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ । धमाधम नयाँ दल नेकपा (एकीकृत समाजवादी)मा कार्यकर्ता जान थालेपछि एमाले यस्तो आग्रह गरेको हो । एमालेका महासचिव...

काँग्रेस राक्सिराङको ९ वटै वडामा सहमति सभापति चयन (लिस्टसहित)

मकवानपुर । मकवानपुर जिल्लामा आइतवार नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १० वटै स्थानीय तहका सबै वडाहरुमा अधिवेशन भएको हो । जिल्लाका अधिकांश वडामा सवसम्मत वडा सभापति चयन...

अमेरिकाको डिभी परेपछि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने ६ जना पक्राउ

काठमाडौं। सन् २०२०को अमेरिकाको डिभी परेपछि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी अमेरिका जान खोजेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। शैक्षिक योग्यताको कागजात उनीहरूले नक्कली बनाएर पेश गरेको आरोप छ। पक्राउ पर्नेमा पाल्पाका ३५...

दोहोरोपना देखिएका तालिम कार्यक्रमहरूलाई एकीकृत गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले विभिन्न सीपमूलक तालिमहरूलाई एकीकृत ढंगले सञ्चालन गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आइतबार आयोजित छलफलमा अर्थमन्त्री शर्माले दोहोरोपना देखिएका तालिम कार्यक्रमहरूलाई एकीकृत रुपले संचालन गर्ने गरी नीतिगत...

खोला किनारमा आमा छोराको शव फेला

  काठमाडौँ । कनकाई नगरपालिका–७ विरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । उक्त शव विराटनगर घर भई हाल कनकाई नपा–८मा रहेको माइती घरमा बस्दै आएकी ३८ वर्षीया उमा विक र उनको अढाइ...