न्यौपानेको काजक्रियाका लागि आर्थिक सहयोग
बुधराज लिम्बु
ईलाम । कम्जोर आर्थिक अवस्था भएकी मृतक महिलाको परिवारलाई काजक्रियाका लागि माई नगरपालिकाले आर्थिक सहयोग गरेको छ।
माई-४ शुक्रबारेकी ५० बर्षिय पबित्रा न्यौपानेको गत आईतवार निधन भएपछी उनको काजक्रिया गर्न परिवारका सदस्यलाई माई नगरपालिकाको...
यातायात व्यवस्था विभागले दिन थाल्यो अस्थायी ड्राइभिङ लाइसेन्स
काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ।
स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स)...
एमालेबाट निर्वाचित कास्कीमा २ सय ८२ जना जनप्रतिनिधि एमालेमै रहने
काठमाडौं । नेकपा एमालेबाट कास्कीमा निर्वाचित भएका धेरै जनप्रतिनिधिहरु एमाले पार्टीमै रहने भएका छन् ।
नेकपा एमाले औपचारिकरुपमा विभाजन भएपछि बनाइएको नेकपा एकीकृत समाजवादी पार्टीमा कास्कीका कुनै पनि निर्वाचित जनप्रतिनिधिहरुले साथ नदिने भएका हुन् ।
पोखरामा...
कैलालीमा कति होलान् डल्फिन ?
भजनी । कैलालीको दक्षिण पूर्व क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा शुक्रबारदेखि डल्फिन गणना सुरु गरिएको छ ।
डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले पहिलोपटक डल्फिन गणना गर्न लागेको हो...
एमालेका उपाध्यक्ष वामदेव गौतमको पार्टीबाट राजीनामा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । पार्टीको आन्तरिक विवादको क्रममा मध्यमार्गी रुपमा तठस्थ एकता अभियान चलाइरहेका गौतम पार्टी विभाजन भएसंगै एमाले नरहने निर्णय गरेका हुन ।
गौतमले शुक्रबार पार्टी...
नयाँ पार्टी नचिन्ने बताएका नेता चेपाङ नेकपा एसमा खुले
मकवानपुर। मकवानपुर जिल्लाका तत्कालीन एमाले नेता तथा पुर्वसांसद गोबिन्द राम चेपाङ नेकपा (एकीकृत समाजवादी) मा खुलेका छन। केही दिन अगाडि आफुले नयाँ पार्टी नचिन्ने र नयाँ पार्टीको औचित्य नरहेको फेस्बुकमा लेखेका चेपाङ्गले खुलेरै एकीकृत...
आवश्यकताभन्दा बढी कर्मचारी रहेको वायुसेवा निगमको ५० अर्ब ऋण
काठमाडौं। ११ अर्ब संचित नोक्सानीमा रहेको नेपाल वायुसेवा निगमको हालसम्म ५० अर्ब ऋण पुगेको छ। अर्थमन्त्रालयमा आयोजित छलफल कार्यक्रममा निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलले यस्तो जानकारी गराएका हुन्।
उनका अनुसार साढे पाँच सयको हाराहारीमा आवश्यकताभन्दा...
संक्रमित भन्दा निको हुनेको संख्या बढी
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९...
नगरकोटमा गोरुको मासु ओसार्ने पाँचजना प्रहरी नियन्त्रणमा
काठमाडौँ। काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिका–३ धोक्साङमा गोरु काटेर मासु नगरकोटमा बेच्न लैजाने क्रममा पाँचजना पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकासँग सीमा जोडिएको यो स्थानमा चोरीको मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा...
अखाद्य वस्तु बिक्री गरेको आरोपमा राजमार्गका होटल सञ्चालकलाई जरिवाना
धादिंग। जिल्ला अनुगमन समितिले अखाद्य वस्तु ग्राहकलाई खुवाएको उजुरी आएपछि दुई वटा होटल सञ्चालकलाई नगद जरिवाना गरेको छ ।
खुवाइएको खानेकुरामा किरा परेको भेटिएपछि ग्राहकको उजुरीका आधारमा बेनीघाट रोराङ गाउँपालिका–३ मलेखुस्थित होटल हङ्ग्री बर्ड एण्ड...