दुई हप्तासम्म थुप्रिएको फोहर उठ्न सुरु

झापा । विर्तामोड नगरपालिकामा सडकमा जथाभावी थुपारिएको फोहर उठाउन सुरु गरिएको छ । नगरपालिकालाई चौतर्फी दबाब परेपछि तत्काल फोहर विर्सन गर्ने अस्थायी स्थानको टुङ्गो लगाएर व्यवस्थापन सुरु गरिएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताए । “दीर्घकालीन...

सिद्धार्थ राजमार्ग अझै अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा खण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउन समस्या भएपछि राजमार्गको पाल्पा क्षेत्र पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ...

माधव नेपालहरुले समाजवादी बाटो समातेर एकतह स्तर बढाए : किराती

काठमाडौँ । लेखक तथा जनता समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेर समाजवादी मोडेलको राजनीति शुरु गरेसँगै राजनीतिक वृत्तमा चेतनाको हिसाबले एकतह स्तर बढाएको टिप्पणी गरेका छन्...

एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रियसभामा संसदीय दलको नेता बेदुराम भुसाललाई चयन गरेको छ । आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दलको नेता चयन गरेको हो । राष्ट्रियसभामा...

दाङ्गमा श्रीमतीले हँसिया र बाँसको लठ्ठी प्रहार गर्दा श्रीमानको ज्यान गयो

दाङ्ग। एक महिलाले आफ्नै श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी ज्यान लिएकी छन् । दाङ्ग तुलसीपुरकी ती महिलाले घरायसी विवाद हुँदा आफ्नै श्रीमान्को ज्यान लिएकी हुन्। तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले...

भारतबाट पसेको जङ्गली हात्तीको बथान नफर्किदा त्रास

झापा । भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल पसेका थिए । भित्रिएका...

आफ्नो बारे समाचार प्रकाशन गरेपछि इन्टरनेट सेवा प्रदायकद्वारा अनलाइन पोर्टल ब्लक

विराटनगर। इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको विषयमा विराटनगरबाट सञ्चालित एक अनलाइन समाचार पोर्टलको सेवा अवरुद्ध गरी ब्लक गरेको छ । नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी...

म्याग्दीका सुर्यबहादुर १९ वर्षदेखि मलेसियामा बेपत्ता : जानकारी दिनेलाई १ हजार रिङ्गेट

मलेसिया । म्याग्दिका सुर्य बहादुर केसी करिब १९ बर्षदेखि मलेसियामा बेपत्ता भएका छन । उनको बारे जानकारी दिनेलाई परिवारले पुरस्कार समेत दिने बताएका छन् । म्याग्दीको अर्मन गाविस वडा नम्बर -४ का ४८" बर्षीय सुर्य...

बारा फोटोग्राफर संघको नरेश गुप्ताको अध्यक्षता २२ सदस्य समिति गठन

कृष्ण गुप्ता कलैया। फोटो तथा भिडियोग्राफी एसोसिएसन र नेपाल फोटो ग्राफर बाराको अध्यक्ष्यमा नरेस गुप्ता चयन भएका छन्। शनिबार सम्पन्न पहिलो जिल्ला भेलाबाट नया कार्यसमिति चयन भएको हो। एभरेस्ट होटल कलैयाको सभाहलमा सम्पन्न भेलाल्ले अध्यक्ष नरेश...

ओली – नेपाल खुलेरै एकअर्कामा घोचपेच

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० औपचारिक रुपमा विभाजन भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन भएपछि दुबै पार्टीका अध्यक्षले एकले अर्कालाई छेडछाड गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । एमाले...