दाङ्गमा श्रीमतीले हँसिया र बाँसको लठ्ठी प्रहार गर्दा श्रीमानको ज्यान गयो
दाङ्ग। एक महिलाले आफ्नै श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी ज्यान लिएकी छन् । दाङ्ग तुलसीपुरकी ती महिलाले घरायसी विवाद हुँदा आफ्नै श्रीमान्को ज्यान लिएकी हुन्।
तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले...
भारतबाट पसेको जङ्गली हात्तीको बथान नफर्किदा त्रास
झापा । भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल पसेका थिए । भित्रिएका...
आफ्नो बारे समाचार प्रकाशन गरेपछि इन्टरनेट सेवा प्रदायकद्वारा अनलाइन पोर्टल ब्लक
विराटनगर। इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको विषयमा विराटनगरबाट सञ्चालित एक अनलाइन समाचार पोर्टलको सेवा अवरुद्ध गरी ब्लक गरेको छ ।
नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी...
म्याग्दीका सुर्यबहादुर १९ वर्षदेखि मलेसियामा बेपत्ता : जानकारी दिनेलाई १ हजार रिङ्गेट
मलेसिया । म्याग्दिका सुर्य बहादुर केसी करिब १९ बर्षदेखि मलेसियामा बेपत्ता भएका छन । उनको बारे जानकारी दिनेलाई परिवारले पुरस्कार समेत दिने बताएका छन् ।
म्याग्दीको अर्मन गाविस वडा नम्बर -४ का ४८" बर्षीय सुर्य...
बारा फोटोग्राफर संघको नरेश गुप्ताको अध्यक्षता २२ सदस्य समिति गठन
कृष्ण गुप्ता
कलैया। फोटो तथा भिडियोग्राफी एसोसिएसन र नेपाल फोटो ग्राफर बाराको अध्यक्ष्यमा नरेस गुप्ता चयन भएका छन्। शनिबार सम्पन्न पहिलो जिल्ला भेलाबाट नया कार्यसमिति चयन भएको हो।
एभरेस्ट होटल कलैयाको सभाहलमा सम्पन्न भेलाल्ले अध्यक्ष नरेश...
ओली – नेपाल खुलेरै एकअर्कामा घोचपेच
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० औपचारिक रुपमा विभाजन भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन भएपछि दुबै पार्टीका अध्यक्षले एकले अर्कालाई छेडछाड गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् ।
एमाले...
कांग्रेस जिल्ला सभापतिहरुको अनशन तोडियो
काठमाडौँ। विभिन्न माग राखेर चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ । देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति...
१५ लाख युवाहरूलाई उत्पादन कार्यमा लगाउने योजनासहित अघि बढ्न युवालाई मन्त्री शर्माको आग्रह
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशका १५ लाख युवाहरूलाई उत्पादन कार्यमा लगाउने योजनासहित अघि बढ्न युवाहरूलाई आग्रह गरेका छन् । योङ्ग कम्युनिस्ट लीग नेपालले शनिवार भर्चुअल रूपमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै यस्तो...
आफ्ना साथ छाडेका दोस्रो पुस्ताका नेताहरू पार्टीमा आए नेतृत्व छोड्ने नेपालको घोषणा
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले दोस्रो पुस्ताका नेताहरू पार्टीमा आए नेतृत्व छोड्न तयार रहेको घोषणा गर्दै आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गरेका छन् ।
आफ्नो पार्टी...
‘काबुल विमानस्थलमा अर्को हमला हुनसक्छ’
काठमाडौँ । अफगानिस्तानको काबुल विमानस्थलमा फेरि अर्को आतंककारी हमला हुनसक्ने भएकाले अमेरिकाले आफ्ना नागरिकहरुलाई विमानस्थलबाट तुरुन्त हट्न निर्देशन दिएको छ । अमेरिकी दूतावासका तर्फबाट जारी गरिएको अलर्टमा विमानस्थलको अब्बे गेट, पूर्वी गेट र उत्तरी...