वरिष्ठ कलाकार थापाको निधन
काठमाडौं । वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले राससलाई जानकारी...
ठाकुर नेतृत्वको लोसपा पनि सरकारमा सहभागी हुने
काठमाडौं । निर्वाचन आयोगमा नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन् ।
आयोगले नयाँ दललाई मान्यता दिए आफूहरु सरकारमा जान सकारात्मक रहेको नेताहरुले बताएका छन् लोसपाका...
रोल्पामा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन
रोल्पा ।रोल्पा जिल्ला ,सुनिल स्मृति गाउँपालिका वार्ड नं ५ काभ्रामा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ।
सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्ती मगरको प्रमुख अतिथ्य, उपाध्यक्ष बागमती थापा क्षेत्रीको विशेष अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो...
रुकुममा बर्षातको तालमा डुबेर बेपत्ताको शव फेला (भिडियोसहित )
रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ स्थित ठुली दहमा डुबेर वेपत्ता भएका दुई दाजु भाइको शव फेला परेको छ । शुक्रबार दिउँशो साढे १ बजेतिर पौडि खेल्ने क्रममा दहमा डुबेका उनिहरुको अपरान्ह ४ः२०...
प्रदिपको ‘खै त तिम्रो बुट्टे सारी’ ( भिडियो )
काठमाडौँ । लोक सेलोमा आधारित ‘खै त तिम्रो बुट्टे सारी’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक प्रदिप लामाको स्वर रहेको छ भने हस्त लामा ( हार्दिक )को शब्द, संगीत रहेको...
राक्सिराङमा विभिन्न पार्टी परित्याग गरि २८७ नेपाली काङ्ग्रेस प्रवेश
मकवानपुर। नेपाली काङ्ग्रेस राक्सिराङ गाउँ पालिकाद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। उक्त पार्टी प्रवेश कार्यक्रम राक्सिराङ गाउँपालिका कार्यलयको प्राङ्गणमा भएको थियो भने यसै कार्यक्रम को बिच विभिन्न पार्टी परित्याग गरि २८७ जना...
काठमाडौंमा शुक्रबारदेखि ४० वर्षमाथिकालाई पनि कोरोना खोप
काठमाडौं । काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका भदौ ४–६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा ४० वर्षमाथिका नागरिकलाई खोपको पहिलो मात्रा...
अफगानिस्तानमा रहेकालाई सम्पर्कमा आउन आग्रह
काठमाडौं। जिल्ला प्रशासन कार्यालय सुर्खेतले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई एक हप्ताभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।
नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल...
पूर्वपश्चिम रेलमार्ग अन्तर्गतको बर्दिवास जग्गाको मुअब्जा विवाद टुङ्गियो
सुरेन्द्र महतो
काठमाडौं । करिब ७ बर्ष लामो समय देखि देशको राजनीतिक अवस्था लगायत विविध कारणले रोकिएको महोत्तरी जिल्लाको राष्ट्रिय गौरबको योजना अन्तर्गतको पूर्वपश्चिम रेल मार्ग, जयनगर -जनकपुर- बर्दिबास रेलमार्गमा पर्ने करिब ५९ बिगाहा जमिनको...
राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध छ वटा रिट
काठमाडौँ। सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै छ थान रिट निवेदन दायर गरिएको छ । अधिवक्ताहरु अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र...