टेलिकमकी प्रबन्ध निर्देशक पहाडी बिरूद्द भ्रष्टचारको मुद्दा
काठमाडौं, २५ जेठ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध निर्देशकसहित १८ जना बिरूद्द बिशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरेको हो ।
विशेष...
रमा सिंहले देखाइन राजवादी आन्दोलन असफल हुनुका कारण
काठमाडौं, २६ जेठ । राजवादी आन्दोलनमा सक्रिय रहेकी रमा सिंहले आक्रोश ब्यक्त गरेकी छिन् ।
जेठ १५ देखी निरन्तर आन्दोलन गरिने भनिए पनि अन्ततः आन्तरिक कलह र जस लिने होडबाजीका कारण सो आन्दोलन बिचैमा तुहिन...
एमालेमा दास बनाउने प्रवृति बढयोः कर्णबहादुर थापा
काठमाडौं, २५ जेठ । नेकपा एमालेमा दासहरू बढेको सो पार्टीका नेता कर्णबहादुर थापाले जनाएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहदैँ आएका भनिएका नेता थापाले घुमाउरो पारामा त्यसको संकेत गरेका हुन् ।
नेपालको राजनीतिक...
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
काठमाडौं, २५ जेठ । जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका– ३ सामाखुसी रानीबारी बस्ने ५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा संचालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक...
सत्ता साझेदार दलमा फाटो ल्याउन विपक्षीले प्रयास गरेः प्रधानमन्त्री
काठमाडौं, २५ जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गरेका छन ।
अखिल नेपाल...
प्रतिनिधिसभा बैठक भोलीसम्मका लागि स्थगित
काठमाडौं, २५ जेठ । प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।
संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले संसद अबरोध गरे पछि बैठक सोमवारसम्मका लागि स्थगित गरिएको हो ।
प्रतिनिधिसभा बैठक अब भोलि २ः०० बजे...
जबरजस्तीको अभियोगमा दैलेखमा एक पक्राउ
दैलेख, २३ जेठ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
आठबिस नगरपालिका– ८ लामिछाने गाउँ बस्ने ४५ वर्षीय मनबहादुर बडुवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मन बहादुरले...
श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान
काठमाडौं, २३ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेका छन् ।
शुक्रवार साँझ नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री भण्डारी अन्तराष्ट्रिय श्रम संगठनद्धारा आयोजित ११३...
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
काठमाडौं, २३ जेठ । कीर्तिपुर नगरपालिका– ५ राराहिल स्थित एनडब्लुए नेवारी खाजा घरमा जुवातास खेलिरहेको जुवाडेहरू पक्राउ परेका छन् ।
जुवा खेलाइरहेका खाजा घरका संचालक सोही ठाउँ बस्ने ३९ वर्षीय राकेश महर्जन समेत ७ जनालाई...
बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ
नवलपरासी पश्चिम, २३ जेठ । आफ्नै बुबा ५० वर्षीय जयराम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका–२ अवरैया बस्ने २७ वर्षीय हेमराज थारूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ...









