एमसिसि पास गर्ने नगर्ने बारे गठित नेकपा कार्यदलकाे बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन९एमसीसी० अध्ययन गर्न गठित कार्दलकाे बैठक बसिरहेको छ। उक्त कार्यदल वरिष्ठ नेता झलनाथ खनाल संयोजक गरेको तीन सदस्यीय कार्यदलमा स्थायी समिति सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल...

टिपर आतङक! फेरि टिपरले किचेर एक जनाकाे मृत्युु

मोरङ । नेपालमा टिपरले किचेर मृत्यु भन्ने खबरहरु नअाएकाे दिनै छैन । टिपरले दिनहुँ दुर्घटना घटाईरहदा यसलाई न्युनिकरण तिर कसैकाे ध्यमन नगएकाे जस्तै भएकाे छ । धुनषामा त टिपरले किचेर पर्यावरण संरक्षक युवाकाे हत्या भयाे...

सरकारले सह-सचिव, उप-सचिवसहित ६० जनाकाे  सरुवा गय्राे

काठमाडौं । सरकारले सह-सचिव, उप-सचिवसहित ६० जनाकाे  सरुवा तथा पदस्थापन गरेको छ । गृह मन्त्रालय मातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन भएकाे छ । त्यस्तै गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको...

हिमाल टाईम्सकाे मलेसियामा उद्घाटन

  मलेसिया । हिमाल टाईम्स डटकमकाे मलेसियामा उद्घाटन गरिएकाे छ । हिमाल टाईम्स डटकम र हिमालटाईम्स टिभिकाे मलेसियाको क्वालालम्पुर स्थित एक कार्यक्रमका बिच उद्घाटन गरिएकाे हाे । मलेसिया स्थित बिभिन्न संघ सस्था , पत्रकार , श्रमिक...

प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

काठमाडौ  । चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेकाे छ । घूसको रकमसहित पाैडेल पक्राउ परेका हुन। पौडेललाई सेवाग्राहीबाट एक लाख घूसको रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोगले...

५० कराेड रुपैयाँ उठाउने लक्ष्यसहित धाधान्याचल महायज्ञ सुरु

चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा धनधान्याचल महायज्ञ सुरु भएको छ । रङगशाला निर्माणमा सहयोग पुय्राउन ५० करोड रुपैयाँ रकम उठाउने महायज्ञकाे लक्ष्य रहेकाे छ । निर्माण परिसरमा नै वृहत धनधान्याचल...

नेकपा बैठकमा उठेका प्रश्नै-प्रश्नको चाङमाथि आज नेतृत्वले जवाफ दिदै

काठमाडौं ।  सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकमा आज नेतृत्वले जवाफ दिने कार्यक्रम रहेको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव एवम् समसामयिक...

आजका पत्रपत्रिका फ्रन्ट पेज

आजका पत्रपत्रिका फ्रन्ट पेज photo :onlinekhabar

थरुहट, थारुवान मोर्चाले आमरण अनसन बस्ने

कैलाली  । थरुहट थारुवान मोर्चाले फागुन १ गतेदेखि धनगढीमा आमरण अनसन बस्ने घोषणा गरेको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी मोर्चाका नेता लक्ष्मण थारुले आफ्नो नेतृत्वमा आमरण अनशनमा सुरु हुने जानकारी   दिए । मोर्चाले...

राष्ट्रिय झण्डासहित एक सय टिप्परकाे लस्कर रङगशाला प्रवेश

काठमाडौ । शनिबार बालुवा बाेकेकाे एक सय टिप्परकाे लस्कर जनस्तरबाट धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेकाे अन्तर्राष्ट्रिय गाैतमबुद्ध क्रिकेट रङगशाला अाईपुगेकाे छ । धादिङको गल्छी गाउँपालिकाले निर्माणाधीन क्रिकेट रंगशालालाई निःशुल्क एक सय टिप्पर वालुवा उपलब्ध...