हामी साथ छौं’ कार्यक्रममा भावुक चिनियाँ राजदूत

काठमाडौं । ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरकाे अायाेजनामा ॅहामी साथ छौं’ कार्यक्रम अायाेजना गरपएकाे छ । चीनलाई सान्त्वना दिने उद्देश्यले तथा चिनियाँ र नेपाली नागरिकहरुको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले बुधबार राष्ट्रियसभा गृहमा ॅहामी साथ छौं’...

बसले ठक्कर दिदा नायिका महिमा सिलवालकाे मृत्युु

काठमाडौं । नायिका तथा माेडेल महिमा सिलवालमा सडक दुर्घटनामा मृत्युु भएकाे छ । बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी र उनकी बहिनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिएपछि महिनामा...

विश्वकप लिगमा अमेरिकामाथि नेपालीको विजय

काठमाडौँ ।नेपालले अमेरिकामाथि विश्वकप क्रिकेट लिग २ मा कीर्तिमानी विजय हात पारेको छ । नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै किर्तिमानी बनाएको हाे । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अमेरिकाले दिएको ३६ रनको लक्ष्यलाई...

सिन्धुपाल्चोकमा काेराेना जस्तै २०१ जनामा संक्रमन

काठमाडौं। चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका विरामी भएपछि त्रास बढेको छ । कोरोना भाइरस संक्रमितकाे लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएकाे भन्दै गाउँ पालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेकाे छ...

एमसिसि संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने अमेरिकाकाे चेतावनी

काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ । याे समाचार अन्नपूर्ण पाेष्टमा चन्द्र शेखर अधिकारीले लेखेका छन । एमसिसीका युरोप, एसिया, प्यासिफिक...

पुर्वी रुकुमकाे सदरमुकाम गाेल्खाडा ताेक्न माग गर्दै माईतिघरमा प्रदर्शन

विपेन उलङगे काठमाडौं । पूर्वी रुकुम जिल्लाको सदरमुकाम गोल्खाडा कायम गर्न माग गर्दै मंगलबार माईतिघरमा गाेल्खाडा समर्थकहरुले प्रदर्शन गरेका छन । रुकुम पर्व गोल्खाडा सरोकार समितिको आयोजनामा प्रदर्शन गरिएकाे हो । तत्कालीन मन्त्रिपरिषद बैठक २०७५ माघ...

बिष्णुमायाकाे सम्पूर्ण पढाइ खर्च व्यवसायी तथा कलाकार फुर्वा दाेर्जेले ब्यहाेर्ने

काठमाडौ । बिष्णु माया लो तामाङको सम्पूर्ण पढाइ खर्च ब्याबसायी, कलाकार तथा समाजसेवी फुर्बा दोर्जे मोक्तानले सहयोग गर्ने भएका छन । मलेसियालाई कार्यक्षेत्र बनाइ ब्यबसाय तथा कलाकारितामा सक्रिय फुर्वाले बिष्णुमायालाई  भेटेर रु १० हजार...

प्रतिनिधिसभाा बैठक आज बस्दै, प्रतिपक्षी काङ्ग्रेसको अवरोध हटने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र प्रतिवेदनहरु प्रस्तुत गर्ने संभावित कार्यसूची छ। बैठक संचालन भएमा आज कारागार...

चीनबाट फर्काउने नेपालीलाई खरिपाटिमा नराख्न भन्दै स्थानीयकाे बिराेध

काठमाडौ ।  चीनबाट नेपाल फर्काउन लागिएका नेपालीहरुलाई खरिपाटिमा नराख्न भन्दै स्थानीयले बिराेध थालेका छन । भक्तपुरको खरिपाटि स्थित सरकारले चीनबाट फर्काईने नेपाल राख्ने तयारि गरेसंगै स्थानीयले बिराेध थालेका हुन । स्थानीयवासीहरुले ब्यानर पम्पलेट, पर्चा टासेर...

त्रिभुवन बिमानस्थलमा आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साेमबार सांझ आगलागी भएको छ । विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफीसपमा आगलागी भएको हाे । बिमानस्थल प्रहरिका अनुसार बिधुत सर्ट हुँदा आगलागी भएको पाईएकाे छ । उक्त अागलागिका कारण विमानस्थल केहि...