नेकपा बैठकमा उठेका प्रश्नै-प्रश्नको चाङमाथि आज नेतृत्वले जवाफ दिदै

काठमाडौं ।  सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकमा आज नेतृत्वले जवाफ दिने कार्यक्रम रहेको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव एवम् समसामयिक...

आजका पत्रपत्रिका फ्रन्ट पेज

आजका पत्रपत्रिका फ्रन्ट पेज photo :onlinekhabar

थरुहट, थारुवान मोर्चाले आमरण अनसन बस्ने

कैलाली  । थरुहट थारुवान मोर्चाले फागुन १ गतेदेखि धनगढीमा आमरण अनसन बस्ने घोषणा गरेको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी मोर्चाका नेता लक्ष्मण थारुले आफ्नो नेतृत्वमा आमरण अनशनमा सुरु हुने जानकारी   दिए । मोर्चाले...

राष्ट्रिय झण्डासहित एक सय टिप्परकाे लस्कर रङगशाला प्रवेश

काठमाडौ । शनिबार बालुवा बाेकेकाे एक सय टिप्परकाे लस्कर जनस्तरबाट धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेकाे अन्तर्राष्ट्रिय गाैतमबुद्ध क्रिकेट रङगशाला अाईपुगेकाे छ । धादिङको गल्छी गाउँपालिकाले निर्माणाधीन क्रिकेट रंगशालालाई निःशुल्क एक सय टिप्पर वालुवा उपलब्ध...

चीनकाे हुवान प्रान्तकाा नेपालीलाई सरकारले उद्धार गर्नेे, छिटाे फारम भर्न आग्रह

बेइजिङ । कोरोना भाइरसबाट अति प्रभावित चीनको हुवान प्रान्तका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारले तयारी गरेकाे छ। बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले शनिबार सूचना निकालेर यस्तो जानकारी गराएकाे हाे । फारम भरेका बाहेक अन्यलाई नेपाल...

गित चाेरिएकाे ३५ बर्षपछि रेडियो नेपालले म्युजिक नेपाललाई मुद्दा हाल्दै

काठमाडौँ — फत्तेमान राजभण्डारीको यो गीत नसुन्ने सायदै नेपाली होलान् ! मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिनँ युट्युबमा सहजै सुन्न पाइन्छ, नेपस्टर, अमाजोन म्युजिक, स्पोटिफाईजस्ता अनलाइन सेल्स र डिजिटल पोर्टलमा पनि उपलब्ध छन् । जताततै यो...

नेकपा बैठकमा प्रत्येक्ष निर्वाचित राष्ट्रपतिको बिकल्पमा बहस

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय समिति पुर्ण बैठकमा शासकीय स्वरुप परिवर्वनको विषयमा बहस भएको छ । टोली नम्बर ४ का नेता जगन्नाथ खतिवडा र टोली नम्बर १२ का नेतृ रेणु दाहालले शासकीय...

युवाकाे पहलमा निर्माण हुनलागेको बिध्यालय भवन सांसद कर्ण द्धारा शिलान्यास

काठमाडौ । प्रतिनिद्धि सभाका सदस्य सांसद पुष्पा कर्णले बिध्यालय भवनकाे शिलान्यास गरेकी छिन । उनलेे बिरगंज महानगरपालिका( २३ प्रसौनि बिर्ता स्थित नेपाल राष्ट्रिय अधारभुत बिधालयकाे भवन शिलान्यास गरकी हुन । नेपाल कम्युनिस्ट पार्टी ९ नेकपा० का...

भाईरस नलाग्दै उद्धार हाेस ,

आजका पत्रपत्रिकाकाे फ्रन्ट पेज     https://www.youtube.com/watch?v=09AGTqNILHI&feature=share

निर्भया बलात्कार काण्डका दाेषिकाे फासी स्थगित

नयाँदिल्ली । भारतको दिल्लीस्थित पटियाला अदालतले निर्भया बलत्कार काण्डका चार दोषीहरुलाई सुनाइएको फाँसी हाललाई स्थगित गरेको छ । अदालतद्वारा मृत्युदण्ड सुनाइएका दोषीहरुको याचिकालाई स्वीकार गर्दै शनिबारको फाँसी अर्को आदेशकाे सूचना नआउदासम्मका लागि रोकेको हो...