आजका पत्रपत्रिकाहरु

आजका पत्रपत्रिका फ्रन्ट पेज 

तिङला लाम्मानेमा झडप , १४ माेटरसाईकल जले : प्रहरीसहित चारजना घाइते

  सोलुखुम्बु : राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत प्राधिकरणको सब स्टेशनमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका हुन्। स्थिति नियन्त्रण भन्दाबाहिर गएपछि प्रहरीले अश्रुग्याँस...

यी कारणले ईन्जिन सिज हुन सक्छ

काठमाडौं । मोटरसाइकल वा गाडीको इन्जिन सिज भएको हामीले सुनेका वा भोगेका छौ । आखिर के हो त इन्जिन सिज भनेको ? इन्जिन लक हुनु वा यो चल्न बन्द हुनु नै इन्जिन सिज हुनु...

नेवि संघकाे छिटो केन्द्रीय समिति गठन गर्न माग

काठमाडौं । नेविसंघ केन्द्रीय समिति आवश्यकता परेको भन्दै काङ्ग्रेस समर्पित बिध्यार्थीहरुले छिटो गठन गर्न माग गरेका छा । फागुन १४ मा स्ववियु निर्वाचन हुने भएकोले तयारीका लागि पनि छिटो नेविसंघको केन्द्रीय कमिटी बनाउनुपर्ने भन्दै...

मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)मा सैन्य स्वार्थ छैन : अमेरिकी दुतावास

  काठमाडौ – अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)का विषयमा नेपालमा विवाद भइरहेका बेला नेपालस्थित अमेरिकी दूतावासले यसमा कुनै सैन्य स्वार्थ नजोडिएको प्रष्ट पारेको छ। दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसमा कुनै पनि सैन्य...

आजका पत्रपत्रिकाहरु हेर्नुहाेस

आज पत्रपत्रिकामा फ्रन्ट पेज

विश्वकै होचा कीर्तिमानी खगेन्द्र थापामगरको निधन

कास्की । विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको हाे । स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उनलाई शुक्रबार...

बेनिघाटको झोलुङ्गे पुलबाट हाम्फालेका विनयको घरबाट सुसाइड नाेट फेला

  काठमाडौँ । धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम्फालेका विनय लामिछानेको घरबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ । महानगरीय प्रहरी वृत्त थानकोटाका डीएसपी घनश्याम श्रेष्ठले विनयको घरबाट सुसाइड नोट फेला...

काठमाडौं लगायत देशभर हल्का बर्षात र हिमपात

काठमडौँ । नेपालमा अहिले पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। यसकाे प्रभावले काठमाडौं लगायतका पहाडी भु(भागहरुमा हल्का बर्षात र हिमपात गरिरहेकाे छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार  माघ ३ गते...

राष्ट्रियसभा निर्वाचन लागि मतपत्र छपाई गरि सातै प्रदेशमा पठाईयाे

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन लागि मतपत्र छपाइ सातवटै प्रदेशमा पठाइएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ सदस्यका लागि माघ ९ मा निर्वाचन हुँदै छ । राष्ट्रिय सभा निर्वाचन प्रदेशगत रूपमा हुँदै छ ।...