सुनको भाउ स्थिर रहदाँ चाँदीको बढयो
काठमाडौं, २३ जेठ । आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार झै शुक्रबार पनि छापावाल सुनको मुल्य स्थिर रहेको छ ।
जस अनुसार शुक्रवार छापावाल सुन प्रति तोला १ लाख...
संघीय संसदका दुई समितिको बैठक बस्दैँ
काठमाडौं, २३ जेठ । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय भवन, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा साउन २ र ३ गते हुने...
प्रतिनिधिसभा बैठक बस्दैँ
काठमाडौं, २३ जेठ । प्रतिनिधिसभाको बैठक आज बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ।
लामो समय पछि हिजो बसेको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरे पछि प्रकिया...
स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री
बैतडी, २२ जेठ । उद्योग, वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सीमावर्ती क्षेत्रका उद्यमीहरूले स्वदेशी उत्पादन वृद्धि गर्दै भारत निर्यात गर्नुपर्ने बताएका छन ।
बिहीबार बैतडीको देहिमाडौंमा आयोजित इण्डो–नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन कार्यक्रममा बोल्दै उनले...
त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना रोक्दा विद्यार्थीहरू अन्यायमा परेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनका नेताहरूले आपत्ति जनाका छन्।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नाममा २०८१ साल माघ...
कानुन ब्यावसायसहित माधव नेपालका बारेमा आलोकनगरमा छलफल जारी
काठमाडौं, २२ जेठ । अध्यक्ष माधवकुमार नेपाल माथी भ्रष्टचारको मुद्दा दर्ता भए पछि नेकपा एकीकृत समाजवादी छलफलमा जुटेको छ ।
पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा शिर्ष नेताहरूको अनौपचारिक बैठक जारी रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
युके र पोल्याण्ड पठाइदिने बहानामा ४२ लाख ठगी, दुई जना पक्राउ
काठमाडौं - विदेश पठाइदिने बहानामा लाखौं रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-३ की ४० वर्षीया प्रमिला बरूवाल र पाल्पा माथागडी गाउँपालिका-४ का ३४ वर्षीय मोहन पोखरल छन्।
दक्षिणकाली...
रौतहटमा श्रृङ्खलाबद्ध तीनजना नवविवाहिताको हत्याको दाबी
सञ्जय मिश्रा
रौतहट, २२ जेठ। पछिल्लो समय रौतहटमा शृङ्खलाबद्ध नवविवाहिता महिलाको हत्या सुरु भएको छ। मात्र एक महिनाको अवधिमा रौतहटमा तीनजना नवविवाहिता महिलाको हत्या भएको दाबी गरिएको छ।
कटहरिया नगरपालिका १ भासेढवा गाउँमा एकजना नवविवाहिता महिलाको...
अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु
काठमाडौं, २२ जेठ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य शुरु भएको हो।
उपप्रधानमन्त्री...
जबरजस्ती करणी गरेको अभियोगमा तीनजना पक्राउ
काठमाडौं, २२ जेठ । जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
बाँकेमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका–६ कोठापुर बस्ने २५ वर्षीय चिराग खान पक्राउ परेका छन ।
चिरागले ती...











