एमाले सचिवालय बैठक बस्दैँ
काठमाडौं, २१ बैशाख । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ ।
च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे उक्त बैठक बस्नेछ ।
बैठकमा समसमायिक राजनीतिक बिषय तथा बिधान संसोधनलगायतमा छलफल हुने बुझिएको छ।
माधवनारायण नगर प्रमुखद्वारा १३० जना जेष्ठ नागरिकलाई सम्मान
रौतहट, २१ बैशाख । रौतहटको माधवनारायण नगरपालिका मेयर बैजनाथप्रसाद यादवले १ सय ३० जना जेष्ठ नागरिकलाई सम्मान गरेका छन्।
एक कार्यक्रमको आयोजना गरी पालिकाभित्रका १३० जना ज्येष्ठ नागरिकलाई मेयर यादवले सम्मान गरेका हुन्। उनले माधवनारायण–६...
अर्थसहित ४ समितिको बैठक बस्दैँ
काठमाडौं, २१ बैशाख । संघीय संसदका ४ वटा समितिका बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक...
राष्ट्रपति पाैडेल र अजरबैजानका उप विदेशमन्त्री बिच भेटबार्ता
काठमाडौं, १९ बैशाख । राष्ट्रपति रामचन्द्र पाैडेलसँग अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोभ Elnur Mammadov) ले शिष्टचार भेट गरेका छन ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएकाे भेटमा राष्ट्रपति पाैडेलले दुई देशबीचकाे सम्बन्धमा नयाँ प्रगति भएकाेमा...
सरकारले पाठयक्रम परिमार्जन गर्ने
काठमाडौं, १९ बैशाख । सरकारले शिक्षा नीतिमा परिवर्तन गर्ने भएको छ ।
केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत पाठयक्रम परिमार्जन गर्ने भएको हो ।
सरकारी सेवा अब ‘फेसलेस’ बनाइने
काठमाडौं, १९ बैशाख । सरकारले कर्मचारी तन्त्रको तरिकामा परिवर्तन गर्दै ‘फेसलेस’ सुबिधा दिने भएको छ ।
केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत जनताले पाउने सेवा अब क्रमशः ‘फेसलेस’...
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने
काठमाडौं, १९ बैशाख । सरकारले यसै बर्ष संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।
नीति...
चुरे संरक्षण पुनरावोलकन गरिनेः सरकार
काठमाडौं, १९ बैशाख । सरकारले तराइ मधेस चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनरसंरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रुपमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख...
‘पढदैँ कमाउँने’ नीति लागु गरिने
काठमाडौं, १९ बैशाख । सरकारले अब बिधार्थीहरूलाइ ‘पढदैँ कमाउने’ कार्यक्रम ल्याउने भएको छ।
केपी ओली नेतृत्वको सरकारले पाठयक्रम परिमार्जन गर्ने घोषणा गर्दै ‘पढदैँ कमाउने’ नीति लागु गर्न लागिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा...
हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने
काठमाडौं, १९ बैशाख । अब प्रत्येक बर्ष फागुनमा नसर्ने रोग महिनाको रूपमा मनाइने भएको छ ।
१४ बर्ष मुनिका बालबालिकामा क्यान्सर देखिएमा निःशुल्क उपचार गर्ने जनाएको सरकारले छरिएको स्वास्थ्य सेवालाई एकीकृत बनाइने पनि घोषणा गरिएको...