पहुँचका आधारमा बजेट विनियोजन नगर्न सुदूरपश्चिम सरकारलाई कांग्रेसको ध्यानाकर्षण
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पहुँचको आधारमा नभई , प्राथमिकताको आधारमा विनियोजन गर्न आग्रह गरेको छ।
सोमबार कार्यबाहक सभापति लोकराज अवस्थीको अध्यक्षतामा बसेको पदाधिकारी...
सुुनकोशी मरिन डाइभर्सन समयमा नसकिए ठेक्का तोडिनेछः प्रधानमन्त्री
जनकपुर, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन् ।
मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनुकपुरधाममा एकैसाथ ६४ सडकको विद्युुतीय...
वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ
काठमाडौं, १८ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको छ ।
राजावादी आन्दोलनका क्रममा पक्राउ गरिएका थापालाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगिएको हो ।
नारायणचौर, नक्सालमा भएको राजसंस्था पक्षधरको...
राप्रपा सांसद सिंह पक्राउ
काठमाडौं, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंह पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँ परिसर हातावाट उनी पक्राउ परेका हुन्।
आज दिउँसो भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाइ भेटन...
मधेशमा अब ३२० किमी सडक एकैपटक बन्ने
जनकपुरधाम, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा ३२० किलोमिटर कालोपत्रे सडकको डिजिटल शिलान्यास गर्दै सडक निर्माणले मधेशको विकासको ढोका खुल्ने बताएका छन्।
मधेश प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै...
कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा
काठमाडौं, १८ जेठ । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना राजावादी पक्राउ परेका छन् ।
नक्साल, नारायणचौरवाट वालुवाटारतर्फ जान खोज्दा थापासहित ६ जना राजावादी पक्राउ परेका हुन् ।
राप्रपा नेपालका...
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
काठमाडौं, १८ जेठ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र सुर्खेतवाट १६ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित होटल रम्भा देवी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका हुन् भने बाँकी ५...
प्रधानमन्त्री मधेश प्रदेशमा, ६४ सडकको एकैसाथ शिलान्यास
जनकपुर, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्रः एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका छन ।
धनुषाको जनकपुरस्थित महेन्द्रनारायण...
राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैनः नैनसिंह महर
काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह मरले नेपालको संविधानले सरकार सञ्चालनका लागि बनाएको संयन्त्र र कांग्रेसको विधानले पदाधिकारी बैठकको निर्णय नचिन्ने भए पनि राजनीतिमा यही प्रवृत्ति हाबी...
खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन
काठमाडौं, १८ जेठ । राजावादी आन्दोलनवाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परे पछि उनका आन्दोलनका मुख्य सहयोगी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन आक्रोशित भएका छन् ।
अध्यक्ष थापालाइ प्रहरीले हस्तक्षेप गरी पक्राउ गरी लगे पछि...









